तारा र माइकलको आवाजमा ‘कान्छी मायालु’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तारा र माइकलको आवाजमा ‘कान्छी मायालु’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

फागुन १६, माङसेबुङ । गायिका तारा लिङदेन र गायक माइकल तुम्बापोको आवाजमा सजिएको पुर्वेली लोक भाकामा सजिएको गित ‘कान्छी मायालु’ सार्वजनिक गरिएको छ ।

मच्छिन्द्र तुम्बापोको शव्द तथा मविन्द्र राईको संगीतमा सजिएको पुर्वेली गित ‘कान्छी मायालु’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा दीप घतानीको अडियो मिक्सिङ तथा मास्टरिङ रहेको गितको भिडियोमा तारा लिङदेन्, माइकल तुम्बापो, एलिना नेम्बाङ र समिक्षा तुम्बापोले अभिनय गरेका छन् ।

इशाक जबेगुको छायांकन, सम्पादन तथा कलर रहेको भिडियो मविन्द्र राईको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर