एकान्तको संगीत बिनोदको आवाजमा ‘मनको वह’ सार्वजनिक - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकान्तको संगीत बिनोदको आवाजमा ‘मनको वह’ सार्वजनिक

  • आन्छुमे नसान

फागुन २३, माङसेबुङ । द भ्वाइस अफ नेपाल सिजन ५ का विजेता बिनोद राईको आवाजमा मर्मस्पर्शी गित ‘मनको वह’ सार्वजनिक गरिएको छ ।

कान्छा बाजेको शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा सजिएको मर्मस्पर्शी गित ‘मनको वह’ को लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

देवेश राईकको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङ राईले रेकर्ड गरेको गितको लिरिकल भिडियो एकान्त आङदेम्बे अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर