राज शुक्रको आवाजमा ‘हाम्रो मायामा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राज शुक्रको आवाजमा ‘हाम्रो मायामा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

फागुन २४, माङसेबुङ । गायक तथा संगीतकार राज शुक्र लिम्बूको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शी गित ‘हाम्रो मायामा’ सार्वजनिक गरिएको छ ।

युवराज नेपालीको शव्द तथा संगीतमा सजिएको गित ‘हाम्रो मायामा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

मुहासिं मगरको छायांकन तथा सम्पादनमा सोम मगरातीको मेकअप रहेको भिडियोमा ए.एस. लामा र रश्मिना राईले अभिनय गरेका छन् ।

बिसन मानन्धरको संगीत संयोजनमा काव्या रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको भिडियो मनोरञ्जन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर