विमला र पुर्ण अभिनित ‘त्यो पारी गाउँकी कान्छीलाई’ सार्वजनिक(भिडियो सहत) - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विमला र पुर्ण अभिनित ‘त्यो पारी गाउँकी कान्छीलाई’ सार्वजनिक(भिडियो सहत)

  • आन्छुमे नसान

चैत ६, दमक । गायिका सुनिता थेगिम र गायक सत्य नारायण लामाको आवाजमा रहेको बिल्कुलै नयाँ गित ‘त्यो पारी गाउँकी कान्छीलाई’ सार्वजनिक गरिएको छ ।

बिनोद याक्खाको निर्देशनमा बिमला खजुम लिम्बू र पुर्ण लिम्बू साँवाको अभिनय रहेको गित ‘त्यो पारी गाउँकी कान्छीलाई’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

सन्देश लामाको शव्द तथा सत्य नारायण लामाको संगीत रहेको गितमा निरोज लामाको संगित संयोजन रहेको छ ।

आधुनिक राजको कोरियोग्राफीमा मनोज याक्खाको सहायक छायांकन, सञ्जु थलङको मेकअप रहेको भिडियोमा बिनोद याक्खाको छायांकन तथा सम्पादन समेत रहेको छ ।

भिडियो आइ संसारका युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस..

सम्बन्धित खवर