शम्भु र थोकफेलाको आवाजमा पालाम ‘फुङ झै नुवे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शम्भु र थोकफेलाको आवाजमा पालाम ‘फुङ झै नुवे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

चैत ८, दमक । गायक शम्भु फोम्बो र गायिका थोकफेला लिङदेनको आवाजमा सजिएको पालाम ‘फुङ झै नुवे’ सार्वजनिक गरिएको छ ।

एस.पी. निङलेकुको शव्द संकलन तथा बिरु थेगिमको लय संकलनमा सृजना जबेगु र विवस नेम्बाङको समेत आवाज रहेको पालाम ‘फुङ झै नुवे’ को भिडियो सार्वजनिक गरिएको हो ।

मनोज साङसोन राईको संगीत संयोजन रहेको पालामको रेकर्डिङ सुरेश राई र मिक्सिङ राजु कार्कीले गरेका हुन् ।

सुनिता किरातीको मेकअप रहेको पालाम भिडियोमा कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको छ ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर