- आन्छुमे नसान
चैत ११, माङसेबुङ । गायक उदय नेम्बाङ लिम्बूको आवाजमा सजिएको लिम्बू भाषाको गजल गित ‘मिम्जिरेन् थाक् थाक्सु केलरे’ सार्वजनिक गरिएको छ ।
सागर केरुङको शब्द तथा बुद्धराज लिम्बूको संगीतमा सजिएको लिम्बू भाषाको गजल गित ‘मिम्जिरेन् थाक् थाक्सु केलरे’ को भिडियो सार्वजनिक गरिएको हो ।
दिनेश श्रेष्ठको संगीत संयोजनमा डी. स्टुडियोमा रेकर्ड गरिएको गजल गितको भिडियो गायकको अफिसियल युट्यूव च्यानल उदय नेम्बाङ लिम्बूकाट सार्वजनिक गरिएको छ ।
गायक उदय नेम्बाङकै अभिनय रहेको भिडियोमा धिरेन तुम्बापो छयांकन तथा इसाक जबेगुको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस…