हाङ र गिताको ख्याली ‘युप्पारे सेल्लेङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङ र गिताको ख्याली ‘युप्पारे सेल्लेङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

चैत १५, माङसेबुङ । हाङ चेम्जोङ र गिता पालुङवाको आवाज तथा अभिनयमा लिम्बू संस्कृतिमा अधारित ख्याली ‘युप्पारे सेल्लेङ’ सार्वजनिक गरिएको छ ।

यासेली योङहाङको शव्द संकलन तथा मनोज साङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा रेकर्डिङ गरिएको राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको ख्याली साम्लो ‘युप्पारे सेल्लेङ’ को भिडियो सार्वजनिक गरिएको हो ।

सञ्जु थलङको मेकअपमा इसाक जबेगुको छायांकन तथा सम्पादन रहेको भिडियोमा गिता पालुङ्वा, हाङ चेम्जोङ, सन्जु थलाङ, छयम चेम्जोङ, बिपना एभेङ, सुन्दर चेम्जोङ, नैना वानेम, राजु चेम्जोङ, सेमिमा योङ्हाङ र तारा चेम्जोङले अभिनय गरेका छन् ।

रितुराज तेयुङको निर्देशन रहेको ख्याली साम्लो हाङ प्रडक्शन अफियिल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर