‘सुँगुरको मासुमा पल्केर’ भन्दै आए शाहिल र सम्झना(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘सुँगुरको मासुमा पल्केर’ भन्दै आए शाहिल र सम्झना(भिडियो सहित)

  • आन्छुमे नसान

चैत २२, माङसेबुङ । गायक तथा संगीतकार शाहिल लिम्बू र गायिका सम्झना योङहाङको आवाजमा बिल्कुलै नयाँ गित ‘सुँगुरको मासुमा पल्केर’ सार्वजनिक गरिएको छ ।

शाहिल लिम्बूकै शव्द तथा संगीतमा अप्सु योगी, संगीता रानापायली, तारा लिङदेन, बिक्रम राई र बिशम आचार्यको व्याकभोकल रहेको गित ‘सुँगुरको मासुमा पल्केर’ को भिडियो सार्वजनिक गरिएको हो ।

बिशम आचार्यको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

दामी क्रिएशनले तया पारेको भिडियो गायक तथा संगीतकार शाहिल लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर