इन्द्रशुसिल र स्वस्तिाकाको पुर्वेली गित ‘मादीको सेरोफेरो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्द्रशुसिल र स्वस्तिाकाको पुर्वेली गित ‘मादीको सेरोफेरो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

चैत २६, माङसेबुङ । गायक तथा संगीतकार इन्दशुसिल लिम्बू र पुर्वी स्टारका फाइनलिष्ट गायिका स्वस्तिका योङहाङको सुमधुर आवाजमा पुर्वेली लोक भाकाको गित ‘मादीको सेरोफेरो’ सार्वजनिक गरिएको छ ।

गितकार रविन थापाको शव्द संकलन तथा इन्द्रशुसिल लिम्बूको लय संकलन रहेको पुर्वेली लोक भाकाको गित ‘मादीको सेरोफेरो’ को भिडियो सार्वजनिक गरिएको हो ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको भिडियोलाई डिबी लिम्बूले खिचेका हुन् भने, कृष्ण थलङले सम्पादन गरेका हुन् ।

भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर