गंगा फियाकको मर्मस्पर्शि गित ‘मिक्वाग थासाङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गंगा फियाकको मर्मस्पर्शि गित ‘मिक्वाग थासाङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

चैत २६, माङसेबुङ । गायिका गंगा फियाकको सुमधुर आवाजमा लिम्बू भाषाको मर्मस्पर्शि गित ‘मिक्वाग थासाङ’ को फिमेल भर्जन सार्वजनिक गरिएको छ ।

गितकार ध्रुव नेम्बाङको शव्द तथा संगीतकार महेन नेम्बाङको संगीतमा सजिएको े मर्मस्पर्शि गित ‘मिक्वाग थासाङ’ को भिडियो सार्वजनिक गरिएको हो ।

कृष्णभक्त राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ मास्टरिङ योगेन मुकारुङले गरेका हुन् ।

यसअघि गायक ब्रबिम सेर्माको आवाजमा सार्वजनिक भइसकेको गितको फिमेल भर्जनमा कृष्ण थलङको छायांकन तथा सम्पादनमा रहेको भिडियो ब्रविम सेर्मा अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर