किरणको शव्द एकान्तको संगीतमा तारा र दिलिपको ‘पनुन् केनोन् तरेमे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरणको शव्द एकान्तको संगीतमा तारा र दिलिपको ‘पनुन् केनोन् तरेमे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

चैत २७, दमक । गायिका तारा लिङदेन र गायक दिलिप आङदेम्बेको आवाजमा सजिएको लिम्बू भाषाको प्रेमिल गित ‘पनुन् केनोन् तरेमे’ सार्वजनिक गरिएको छ ।

गीतकार किरण चेम्जोङको शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा सजिएको प्रेमिल गित ‘पनुन् केनोन् तरेमे’ सार्वजनिक गरिएको हो ।

चन्दु गोर्खालीको संगीत सयोेजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको रेकर्ड तथा मिक्सिङ योगेन मुकारुङले गरेका हुन् ।

धिरेन तुम्बापो लिम्बूको छायांकन रहेको भिडियो एकान्त आङदेम्बे अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर