मञ्जु र शिवको पालाम ‘आम्बी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मञ्जु र शिवको पालाम ‘आम्बी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

चैत २८, दमक । गायिका मञ्जु लावती र गायक शिव सम्बाहाङफेको आवाजमा लिम्बू संस्कृतिमा आधारित पालाम ‘आम्बी’ सार्वजनिक गरिएको छ ।

गायक तथा संगीतकार खगेन्द्र यक्सोको शव्द तथा लय संकलन रहेको पालाम ‘आम्बी’ सार्वजनिक गरिएको हो ।

पालाममा पुर्ण लिम्बू, मिरा फियाक, गंगा फियाक, मञ्जु लावती, गंगा सिङजाङगो, विवस नेम्बाङ, नरेश वनेम र लोकबहादुर थापाले अभिनय गरेका छन् ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा शंकरा स्टुडियोमा सागर पुनले रेकर्ड गरेको गितको मिक्सिङ कुमार पुनले गरेका हुन् ।

सुनिता किरातीको मेकअप र कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको पालाम भिडियो मञ्जु लावती अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर