एकान्त आङदेम्बेको ‘तिमी जानु अघी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकान्त आङदेम्बेको ‘तिमी जानु अघी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

बैशाक १, दमक । गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको मर्मस्पर्शी गित ‘तिमी जानु अघी’ सार्वजनिक गरिएको छ ।

ध्रुव केसीको शव्द तथा एकान्तकै संगीतमा मनछुने गित ‘तिमी जानु अघी’ को भिडियो नयाँ वर्ष २०८१ को अवसर पारेर सार्वजनिक गरिएको हो ।

देवेश राईको संगीत संयोजन तथा मिक्सिङमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेका हुन् ।

धिरेन तुम्बापो लिम्बूको छायांकनमा आयुसा श्रेष्ठको फिचरिङ रहेको चित्र मिडियाले तयार पारेको भिडियो गायक एकान्त आङदेम्बे लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर