- आन्छुमे नसान
बैशाक २, दमक । गायक तथा संगीतकार गोविन्द लिम्बू चोम्जोङको आवाजमा बिल्कुलै नयाँ गित ‘किन किन’ सार्वजनिक गरिएको छ ।
डा. चित्र माबोको शव्द तथा धन अदृश्य लिम्बूको संगीतमा गित ‘किन किन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
गोविन्द लिम्बू र अनुप राईको निर्देशनमा पुरन राईको छायांकन, सम्पादन र कलर रहेको भिडियोमा अप्सु वाजी गोविन्द लिम्बूले अभिनय गरेका छन् ।
सुनिल राईको संगीत संयोजनमा ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गितको भिडियो गायक गोविन्द चेम्जोङ लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…