गोविन्द लिम्बूको ‘किन किन’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, जेठ ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गोविन्द लिम्बूको ‘किन किन’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

बैशाक २, दमक । गायक तथा संगीतकार गोविन्द लिम्बू चोम्जोङको आवाजमा बिल्कुलै नयाँ गित ‘किन किन’ सार्वजनिक गरिएको छ ।

डा. चित्र माबोको शव्द तथा धन अदृश्य लिम्बूको संगीतमा गित ‘किन किन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गोविन्द लिम्बू र अनुप राईको निर्देशनमा पुरन राईको छायांकन, सम्पादन र कलर रहेको भिडियोमा अप्सु वाजी गोविन्द लिम्बूले अभिनय गरेका छन् ।

सुनिल राईको संगीत संयोजनमा ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गितको भिडियो गायक गोविन्द चेम्जोङ लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर