ब्रविम सेर्माको नयाँ ‘मुन्धुम माङ साम्लो’ सार्वजनिक(अडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ब्रविम सेर्माको नयाँ ‘मुन्धुम माङ साम्लो’ सार्वजनिक(अडियो सहित)

  • आन्छुमे नसान

बैशाक ७, माङसेबुङ । मुन्धुमी गायक ब्रविम सेर्मा चेस्सुङको नयाँ ‘मुन्धुम माङ साम्लो’ सार्वजनिक गरिएको छ ।

दुविन्द्र सेर्माको शव्द संकलनमा किरात मुन्धुमी लयमा तयार पारिएको नयाँ ‘मुन्धुम माङ साम्लो’ को अडियो सार्वजनिक गरिएको हो ।

मुस्कान मुकारुङको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको साम्लोको मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङले गरेका हुन् ।

विश्व शान्ति र मानव एकताको लागि सेवा गर्दै माङ्साम्लोले आत्मा र मनलाई शान्त र आनन्द अनि शुन्यता प्रदान गर्दछ भन्दै गायक सेर्माले नयाँ वर्ष २०८१ को अवसर पारेर व्रविम सेर्मा अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

माङ साम्लो सुन्नुहोस…

सम्बन्धित खवर