सगुन लिम्बूको ‘शिरवन्दी’ लिरिकल भिडियो सार्वजनिक - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सगुन लिम्बूको ‘शिरवन्दी’ लिरिकल भिडियो सार्वजनिक

  • आन्छुमे नसान

बैशाक १०, माङसेबुङ । गायक सगुन लिम्बूको शव्द तथा आवाजमा बिल्कुलै नयाँ गित ‘शिरवन्दी’ सार्वजनिक गरिएको छ ।

लाल विक्रम लिम्बूको संगीतमा विकास तुम्बापो लिम्बू, संगीता रानापायली र अप्सु योगीको व्याक भोकल रहेको नयाँ गित ‘शिरवन्दी’ को लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

उज्वल सागरको साउण्ड डिजाइनमा स्टुडियो म्युजिसियनमा राजेश श्रेष्ठले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।

ज्वाला राईले तयार पारेको लिरिकल भिडियो गायक सगुन लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

लिरिकल भिडियो…

सम्बन्धित खवर