तारा र युवेशको ‘मायालु’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तारा र युवेशको ‘मायालु’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

बैशाक १४, माङसेबुङ । गायक युवेश सहाङको शव्द, संगीत तथा आवाजमा सजिएको प्रेमिल गित ‘मायालु’ सार्वजनिक गरिएको छ ।

तारा लिङदेन र युवेश सुहाङको अभिनयमा मुना ठटालको कोरस आवाजमा सजिएको प्रेमिल गित ‘मायालु’ को भिडियो सार्वजनिक गरिएको हो ।

दिनेश श्रेष्ठको संगीत संयोजनमा डी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ समेत दिनेश श्रेष्ठले नै गरेका हुन् ।

रञ्जित तामाङ र युवेश सुहाङको परिकल्पनामा धिरेन तुम्बापोको छायांकन, सञ्जु थलङको मेकअप तथा चित्र मिडियाको सम्पादन रहेको भिडियो गायक युवेश सुहाङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर