माङसेबुङ ५ को सरस्वती माविमा ३० प्रतिशत मत खस्यो - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ ५ को सरस्वती माविमा ३० प्रतिशत मत खस्यो

बैशाक १५, माङसेबुङ । इलाम क्षेत्र नम्बर २ उपनिर्वाचन अन्तर्गत माङसेबुङ गाउँपालिका ५ को सरस्वती मावि भालुटार मतदान केन्द्रमा बिहान १०ः३० बजेसम्ममा ३० प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेबाट शान्तिपूर्ण रूपमा मतदान सुरु भएकोमा यहाँ ६ सय ९ मत खसेको हो ।

दूईवटा मतदान केन्द्र भएको यो मतदानस्थलमा २ हजार ७ मतदाता रहेका छन् ।

सम्बन्धित खवर