मनमा वीराई र सञ्जय राईको ‘सोलुको ठिटो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मनमा वीराई र सञ्जय राईको ‘सोलुको ठिटो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

बैशाक २१, माङसेबुङ । गायिका मनमा वीराई गायक सञ्जय राईको आवाजमा पुर्वेली लोक भाकामा सजिएको गित ‘सोलुको ठिटो’ सार्वजनिक गरिएको छ ।

दिलीप संकल्प थुलुङको शव्द संकलन तथा अनिल कोईको लयसंकलन रहेको पुर्वेली गित ‘सोलुको ठिटो’ को भिडियो सार्वजनिक गरिएको हो ।

स्टुडियो किङग्मा सुरेश राईले रेकर्ड गरेको गितको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

जस्केलो क्रिएशनले तयार पारेको भिडियो प्रवास डायरी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर