दीपा सुहाङको ‘तिम्रै लागि’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दीपा सुहाङको ‘तिम्रै लागि’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

बैशाक २४, दमक । गायिका दीपा सुुहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको प्रेमिल मर्मस्पर्शी गित ‘तिम्रै लागि’ सार्वजनिक गरिएको छ ।

आईत चाम्लीङ राईको शव्द तथा संगीतमा रिअर राई र उमा चाम्लीङ राईको फिचरिङ रहेको प्रेमिल गित ‘तिम्रै लागि’ को भिडियो सार्वजनिक गरिएको हो ।

विष्णु अधिकारीको संगीत संयोजनमा ओपल स्टुडियोमा रेकर्ड गरिएको गितको भिडियोमा ललिता तामाङको मेकअप, ज्ञानु राईको छायांकन तथा रविन्द्र खड्काको सम्पादन रहेको छ ।

ज्ञानु राईको निर्देशन रहेको भिडियो भिजन इन्टरटेन्मेन्ट युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो होर्नुहोस्…

 

सम्बन्धित खवर