दिपेन्द्रको शव्दमा रोजिना र सुमनको ‘लैजाउन तिमी सँगै’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिपेन्द्रको शव्दमा रोजिना र सुमनको ‘लैजाउन तिमी सँगै’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

बैशाक २५, माङसेबुङ । गायिका रोजिना वस्नेत र गायक सुमन केसीको आवजमा सजिएको प्रेमिल गित ‘लैजाउन तिमी सँगै’ सार्वजनिक गरिएको छ ।

गितकार दिपेन्द्र खड्काको शव्द तथा सरोज पोखरेलको संगीतमा सजिएको प्रेमिल गित ‘लैजाउन तिमी सँगै’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

साजन कटेलको निर्देशनमा संकल भुजेलको छायांकन, गोपाल रौवाको सहायक छायंकन, अनिल कार्कीको ड्रोन, कविता तोलाङको मेकअप, राकेश दहालको सम्पादन रहेको भिडियोमा आकाश श्रेष्ठ र क्यथलिन कैफको अभिनय रहेको भिडियोमा छ ।

सुमन केसीको संगीत संयोजनमा द पिक स्टुडियोमा दिनेश लाल राजवहाकले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन् ।

आस्मान मोसन पिक्चर्सले तयार पारेको अडियो भिडियो सुमन केसीको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर