बिकासको आवाजमा 'लगन जुराई' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, असार ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिकासको आवाजमा ‘लगन जुराई’ सार्वजनिक(भिडियो सहित)

जेठ १३, काठमाडौ । नेपाली गीत ‘लगन जुराई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शनिबार सुकु लिम्बू युटुब च्यानलद्वारा सार्वजनिक गरिएको भिडियोको निर्देशन धिरज लिम्बुले गरेका हुन ।

किरण चेम्जोङको शब्द, सेमिहाङ सिङ्गकको संगीतमा विकास लिम्बुले स्वर दिएका छन् ।

हङकङ आसपासमा छायांकन गरिएको भिडियोमा सुप्रीया लिम्बु र मुथी लिम्बुले अभिनय गरेका छन भने सुक्मिता केरुङ, माया मगर, धिरज लिम्बू लगायतको पनि अभिनय रहेको छ ।

छायांकन, सम्पादन मज्जाको राइ र सुकु लिम्बुको निर्माण रहेको भिडियोको सार्वजनिकि कार्यक्रममा मौसम इम्बुङ, युगल पोमु र मिलन संकर लगायतको उपस्थित रहेको थियो ।

भिडियो हेर्नुहोस् –

 

सम्बन्धित खवर