सिता सिंगकको ‘नरुनु तिमी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिता सिंगकको ‘नरुनु तिमी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

जेठ २३, माङसेबुङ । गायिका सिता सिंगक लिम्बूको आवाजमा मर्मस्पर्शी गित ‘नरुनु तिमी’ सार्वजनिक गरिएको छ ।

जोन सुब्बा(भक्ति सिंगक) को शव्द तथा एकान्त आङदेम्बेको संगीतमा सजिएको मर्मस्पर्शी गित ‘नरुनु तिमी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

हाङ चेम्जोङको निर्देशनमा युवराज राई(बीर बहादुर) को छायांकन, रीतु वनेम(मिङसारा) को मेकअप रहेको भिडियोमा सिता सिंगक लिम्बूले नै फिचरिङ गरेकी छन् ।

राजु कार्कीको संगीत संयोजनमा किङ् स्टुडियोमा रेकर्ड गरिएको गितमा हाङ प्रडक्शनको पोष्ट प्रडक्शन रहेको भिडियो फेदापहाङमा युट्यूव च्यानलबाट सार्वजनिक गरिउको हो ।

कन्छा दाई स्वः जोन सुब्बा सिंगकको सम्झनामा वहाँले डायरीमा कोरेर छोड्नु भएको शव्दलाई गाउँने प्रयास गरेको गायिका सिता सिंगकले बताइन् । यो गितमा आफै अभिनय गर्ने दईको सपना थियो तर त्यो पुरा हुन नसकेको उनले बताइन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर