ज्योति बेघा लिम्बूको ‘जाने भए जाउ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ज्योति बेघा लिम्बूको ‘जाने भए जाउ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

जेठ ३०, माङसेबुङ । उम्दा गायिका ज्योति बेघा लिम्बूको सुमधुर आवाजमा सजिएको गित ‘जाने भए जाउ’ को (फिमेल भर्जन) सार्वजनिक गरिएको छ ।

गितकार इक्साहाङ चेम्जोङको शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा सजिएको गित ‘जाने भए जाउ’ को भिडियो एकान्त आङदेम्बेको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

ज्योति बेघाकै फिचरिङ रहेको मर्मस्पर्शी गितको भिडियोमा धिरेन तुम्बापोको छयांकन तथा बिनोद याक्खाको सम्पादन र कलर रहेको छ ।

राजु कार्कीको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा माटरिङ योगेन मुकारुङले गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर