दिनेशको निर्देशनमा राजेश र सुनिताको ‘मायालुसँग’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, साउन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा राजेश र सुनिताको ‘मायालुसँग’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असार २६, माङसेबुङ । गायक राजेश पायल राई र गायिका सुनिता संयक लिम्बूको आवाजमा सजिएको गित ‘मायालुसँग’ सार्वजनिक गरिएको छ ।

दिनेश माङमुको निर्देशन तथा कोरियोग्राफीमा संगम लिम्बूको शव्द तथा ताराप्रकाश लिम्बूको संगीत रहेको गित ‘मायालु’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

सुमन तामाङको छायांकन तथा ड्रोन, कृष्ण सुवेदीको मेकअप, गोपाल दर्जीको सहायक छायंकन रहेको भिडियोमा बिमला खजुम लिम्बु र गजेन्द्र योङहाङले अभिनय गरेका छन् ।

सबिन लिम्बूको संगीत संयोजनमा एकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् ।

माङमु पिल्मस्को पोष्ट प्रडक्शनमा निश्चल कुलुङ राईको आर्ट प्रडक्शन रहेको भिडियो गणेश योङहाङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर