ब्रविम सेर्माको आवाजमा ‘सिसेक्पा तङनाम’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, कार्तिक २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ब्रविम सेर्माको आवाजमा ‘सिसेक्पा तङनाम’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असार २८, माङसेबुङ । मुन्धुमी गायक ब्रविम सेर्माको आवाजमा सजिएको मुन्धुम साम्लो ‘सिसेक्पा तङनाम’ सार्वजनिक गरिएको छ ।

गितकार नेम खापुङको शव्द तथा लय संकलनमा मुन्धुम साम्लो ‘सिसेक्पा तङनाम’ को भिडियो सार्वजनिक गरिएको हो ।

देवेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको मुन्धुम साम्लोको मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङ राईले गरेका हुन् ।

तुलसा आङदेम्बेको मेकअपमा कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियो ब्रविम सेर्मा अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर