दिपा र सञ्जयले लिएर आए पुर्वेली गित ‘मरिङला डाँडैमा’ भिडियो सहित) - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिपा र सञ्जयले लिएर आए पुर्वेली गित ‘मरिङला डाँडैमा’ भिडियो सहित)

  • आन्छुमे नसान

साउन १०, माङसेबुङ । गायिका दिपा सुहाङ लिम्बू र गायक सञ्जय निङलेकु लिम्बूले पुर्वेली लोकभाकामा सजिएको गित ‘मरिङला डाँडैमा’ लिएर आएका छन् ।

एस.पी. निङलेकुको शप्द तथा सञ्जय निङलेकुको संगीतमा पुर्वेली गित मरिङला डाँडैमा’ लिएर आएका हुन् ।

राजु कार्कीको संगीत संयोजनमा शंकरा डिजिटल स्टुडियोमा सागर पुनले रेकर्ड गरेको गितको मिक्सिङ कुमार सानु पुनले गरेका हुन् ।

तेह्रथुम र ताप्लेजुङका ऐहिासिक तथा रमणीय स्थलहरुको वयाण गरिएको गितको भिडियो ३६० ले तयरा पारेको हो ।

दिलकुमारी लिम्बूको भिडियो गायिका दिपा सुहाङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर