रानु निरौलाको आवाजमा तिज गित ‘लर्की लर्की नाच्ने हो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, भदौ २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रानु निरौलाको आवाजमा तिज गित ‘लर्की लर्की नाच्ने हो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

साउन २९, माङसेबुङ । गायिका रानु निरौलाको आवाजमा तिज गित ‘लर्की लर्की नाच्ने हो’ सार्वजनिक गरिएको छ ।

कमल अधिाकारीको शव्द, संगीत, संगीत संयोजन तथा मिक्सिङ मास्टरिङमा तिज गित ‘लर्की लर्की नाच्ने हो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

शुभेच्छा थापाको निदेशनमा रामेश्वर हुमागाईको छायांकन, युकीसाम चन्द्र गुरुङको मेकअप तथा सुबास देवकोटाको सम्पादन रहेको भिडियोमा शुभेच्छा थापा, सुपा खनाल, जोसिका पोख्रेल, रानु निरौला, उमेश खड्का आकाश गोले, एन्जो गुरुङ, युकीसाम चन्द्र गुरुङ, कमला न्योपाने, निसा लामा र अरुण गुरुङको अभिनय रहेको छ ।

उपेन्द्र भण्डारीको कोरीयोग्राफी रहेको भिडियो कमल अधिकारी अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर