भदौ २१, माङसेबुङ । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ आयोजना गरिएको ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ(सिजन) ३’ गायन प्रतियोगिताको तेस्रो चरणमा २५ प्रतिभा छानिएका छन् ।
याक्थुङ लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजना सञ्चालन भईरहेको याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३ को दोस्रो चरणबाट तेस्रो चरणका लागि २५ प्रतिभा छानिएका हुन् ।
आयोजकले आज शुक्रबार फक्ताङलुङ साँस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष पुर्णकुमार सेर्मा(यादन)द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती सार्वजनिक गर्दै याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३ को तेस्रो चरणमा पुग्न सफल २५ प्रतिभाको नामावली सार्वजनिक गरेका छन् ।
गत बैशाक १ गतेबाट सुरु भएको अडिसनको समय दूई पटक सम्म थप गरिएका थियो । जम्मा ५३ जना प्रतिभाले अडिसनका लागि आवेदन दिएकोमा दोस्रो चरणका लागि ४० प्रतिभा छानिनुपर्नेमा आइडलको मापडण्ड अनुरुप छनोट प्रक्रिया अघि बढाउँदा ३८ प्रतिभामात्र छनोट हुन सफल भएका थिए ।
यस्तै दोस्रो चरण पार गर्ने ३८ प्रतियोगी प्रतिभाबाट तेस्रो चरणकालागि २५ प्रतिभा छानिएको विज्ञप्तिमा भनिएको छ ।
रैथाने किरात याक्थुङ गित संगीतको सरक्षण सम्बर्द्धन र बिकास गरि मुन्धुमी संगीतको दुनियाँमा नयाँ आयाम थप्ने, नयाँ पुस्तालाई आकर्षण गरी जिम्मेवारी सुम्पने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।
यसैगरी प्रतियोगी प्रतिभाहरुले असोज २२, (अक्टोबर २१) गते भित्र आयोजक सँग सम्पर्क गरेर तेस्रो चरणको लागि स्पष्ट नाम थर ठेगाना खुलाएर गित गएर भिडियो पठाई सक्नुपर्नेछ, विज्ञप्तिमा उल्लेख छ ।
तेस्रो चरणको लागि उत्कृष्ट २५ मा पर्न सफल प्रतियोगी प्रतिभाहरुको नामावली र गाउँनु पर्ने अडियो भिडियो सामाग्री
(१) अर्जुन नाल्बो
(ताप्लेजुङ )
प्रतियोगी न.०१
हाक्पारे
गायक भगत सुब्बा
👇️
(२) अशल तुम्रोक
(पान्थर)
प्रतियोगी न.०२
पालाम
गायक गायिका
सीता सिङगक
(३)कुमार नेम्वाङ
(पान्थर)
प्रतियोगी न. ०४
हाक्पारे
गायक : यासेली योङहाङ
👇️
(४) सन्जय निङ्लेखु
(तेह्रथुम )
प्रतियोगी न.०५
पालाम :आनी याक्थुङसा
गायक गायिका
सुमन लिम्बु / गगा फियाक
👇️ https://youtu.be/PL0CVsVLSiY?si=odhqA1x9KY1G0120
(५) बिजय फागो
( इलाम )
प्रतियोगी न. ०६
हाक्पारे
गायक ब्रबिम सेर्मा
👇️
(६) बुद्धबिर सिङ्चाङ्गो
(तेह्रथुम )
प्रतियोगी न.०७
पालाम
गायिका गगा लिम्बु
👇️
(७) नीर लिम्बु
(ताप्लेजुङ )
प्रतियोगी न.०९
हाक्पारे
गायक सुबर्ण नेम्बाङ
👇️
(८) दिनेश योङहाङ (दुबई )
प्रतियोगी न.१२
पालाम
गायक जीवन केदेम
👇️
(९) गगन प्रकाश लावती
(यासोक पान्थर )
प्रतियोगी न.१३
पालाम
गायक गायिका
बिष्णु सेर्मा सुमन लिम्बु
👇️
(१०) मनु योङ्हाङ
(इलाम)
प्रतियोगी न.१५
पालाम
सुनिता केदेम/ सुमन लिम्बु
👇️
(११) हङ्फुङ फोम्बो
(आठराई तेह्रथुम )
प्रतियोगी न.१६
हाक्पारे
गायक यादन सेर्मा
👇️
(१२) बिजेता सुनुवार
(इलाम)
प्रतियोगी न.१८
गायिका सुनिता सुब्बा
एप्मारो चुम्से
👇️
(१३) दिलिप माखिम
(कुरुम्बा पान्थर)
प्रतियोगी न.२०
पालाम
राजु आङदेम्बे/मन्जु सम्बाहाम्भे
👇️
(१४) कुमार बि. क.
(तेह्रथुम )
प्रतियोगी न.२१
यादन सेर्मा
माङसिवाखाहुन
👇️
(१५) सन्जिब मेन्याङ्बो
(ताप्लेजुङ )
प्रतियोगी न.२२
गायक दिलिप फुरुम्बो
हाक्पारे
👇️
(१६) असार सिङ लिम्बु
(इटहरी सुनसरी)
प्रतियोगी न. २५
गायक
सुनुहाङ योङहाङ
देशु सुहाङ
👇️
(१७) बलिहाङ फियाक
(इलाम )
प्रतियोगी न.२६
गायक गायिका
अटल तुम्बापो /मनु नेम्बाङ
👇️ https://youtu.be/6VnfI10qM9Q?si=TzEfMsg9SLXw1VOE
(१८) दर्पन सेर्मा”याम्धान ”
(ललितपुर )
प्रतियोगी न.२७
पालाम
गायक गायिका
तिर्सना नेम्बाङ/सुमन लिम्बु
👇️ https://youtu.be/C5-N17cF-zc?si=iZsn9ALih1RsoD2x
(१९) राजेन्द्र सेर्मा
(पान्थर)
प्रतियोगी न.२९
गायक गायिका
गगा फियाक
ताम्के 👇️
(२०) सम्बी राज थेबे
(ताप्लेजुङ)
प्रतियोगी न.३१
नाम्भरा सान
गायक यादन सेर्मा
👇️
(२१) तागेरा आङदेम्बे
(पान्थर)
प्रतियोगी न.३२
गायक ब्रबिम सेर्मा
मिम्जिमे
👇️
(२२) कर्मिला अङ्देम्बे
(पान्थर)
प्रतियोगी न.३३
गायिका मनु नेम्बाङ
सेप्माङमो आङ
👇️
(२३) सन्जित्रा लिम्बु
(सिकिम भारत )
प्रतियोगी न.३४
गायक गायिका
सन्चमान लिम्बु
अन्जना लिम्बु
👇️ केलाङ लाङ
(२४) रेनु तुम्बपो
(सिकिम भारत )
प्रतियोगी न.३५
इमाहाङ सेत्लिङ
युमामाङ सेवा साम्लो
👇️
(२५) सुनिता योङहाङ
चितवन
प्रतियोगी न.३८
हाक्पारे
गायिका झुमा लिम्बु
👇️
नोट : यो आफ्नो भागमा रहेको सामाग्री नगाएर खोजमुलक नयाँ सृजना गाउनु भए पनि प्राथमिकता दिइनेछ ।