- आन्छुमे नसान
भदौ २४, माङसेबुङ । द भ्वाइस किड्स सिजन ३ बाट उदाएका वाल प्रतिभा आलव मेन्याङबो लिम्बूकोे आधुनिक गित ‘सागर भन्दा गहिरो प्रेम’ सार्वजनिक गरिएको छ ।
छोटो समयमै हजारौं स्रोता दर्शकको मन जितेर चर्चा बटुल्न सफल वाल प्रतिभा आलव मेन्याङबो लिम्बूकोे आधुनिक गित ‘सागर भन्दा गहिरो प्रेम’ न्यु नेपाल टिभी अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
यो दिल लिम्बूको शव्द तथा संगीतमा मनोज साङसोन राईको संगीत संयोजन रहेको गितको रेकर्ड किङ स्टुडियोमा सुरेश राई र मनोज साङसोन राईले गरेका हुन् ।
यस्तै राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको गितको अडियो भिडियो स्टुडियो किङले तयार पारेको हो ।
भिडियो हेर्नुहोस…