चारखोले शिसिरको शव्द अनुपको आवाजमा ‘तिमी यतिखेर कुन खुशीमा हौली’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चारखोले शिसिरको शव्द अनुपको आवाजमा ‘तिमी यतिखेर कुन खुशीमा हौली’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज २२, माङसेबुङ । गितकार, गायक तथा संगीतकार चारखोले शिशिर लिङदमको शव्द तथा संगीतमा सजिएको गित ‘तिमी यतिखेर कुन खुशीमा हौली’ सार्वजनिक गरिएको छ ।

गायक अनुप राईको आवाजमा सजिएको गित ‘तिमी यतिखेर कुन खुशीमा हौली’को स्टुडियो भिडियो सार्वजनिक गरिएको हो ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङ स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गितको भिडियोलाई कृष्ण थलङले छायाँकन तथा सम्पादन गरेका हुन् ।

बाध्यताले बिदेसिएका पर्देसीको पिडानु शव्द भावहरु समेटिएको गितको भिडियो चारखोले म्युजिक अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

https://www.youtube.com/watch?v=ceMQUu88w2w

सम्बन्धित खवर