शाहिल र नुमाको ‘कुरेको माया’ सार्वजनिक(भिडियो ससहित) - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शाहिल र नुमाको ‘कुरेको माया’ सार्वजनिक(भिडियो ससहित)

  • आन्छुमे नसान

कातिक ८, माङसेबुङ । गायक शाहिल लिम्बू र गायिका नुमा राईको सुमधुर आवाजमा सजिएको गित ‘कुरेको माया’ सार्वजनिक गरिएको छ ।

विजय मगरको शव्द तथा शाहिल लिम्बूकै संगीतमा गित ‘कुरेको माया’ को स्टुडियो भिडियो सार्वजनिक गरिएको हो ।

देवेश राईको संगीत संयोजनमा माहोल स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।

दामी क्रिएशनले तयार पारेको भिडियो गायक शाहिल लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर