दार्जिलिङको रंगित दोभानमा लाधुङसेमी तथा साकमुरा वादेम्मा सेवा सम्पन्न - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दार्जिलिङको रंगित दोभानमा लाधुङसेमी तथा साकमुरा वादेम्मा सेवा सम्पन्न

कातिक ९, दार्जिलिङ । भारतको दार्जिलिङस्थित सिङला बजार छोटा रंगित र बडा रंगितको दोभानमा येत्नामधुङ लाधुङसेमी सेवा तथा साकमुरा वादेम्मा सेवा सम्पन्न भएको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति दार्जिलिङ र सिक्किमको आयोजनामा दार्जिलिङ र सिक्किममा रहेका किरात धर्मावलम्बी भक्तजनहरुको उपस्थितिमा गत २१ अक्टोवर २०२४ लाधुङसेमी तथा साकमुरा वादेम्मा सेवा सम्पन्न गरिएको हो ।

सेवामा नेपालबाट किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष तथा साङदाङगेन वरुमसाबा बलराम खजुम, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय सदस्य लाखमाङ खजुम र छवि खजुमको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर