- आन्छुमे नसान
कातिक १७, माङसेबुङ । गितकार दिपेन्द्र खड्काको शव्द सृजना रहेका पुर्वेली लोकभाकामा सजिएको गित ‘झ्याउरे तालैमा’ सार्वजनिक गरिएको छ ।
मनोज साङसोन राईको संगीत तथा संगीत संयोजनमा गायिका रचना रिमाल र गायक विक्रम माखिमको आवाज रहेको पुर्वेली गित ‘झ्याउरे तालैमा’ को स्टुडियो भिडियो सार्वजनिक गरिएको हो ।
गित किङ्ग स्टुडियोमा सुरेश राई र मनोज साङसोन राईले रेकर्ड गरेका हुने भने मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुने ।
किङग् स्टुडियोले तयार पारेको भिडियो किङग् स्टुडियोको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…