धरानमा सम्बाहाङ्फे उत्थान संघको चौथो राष्ट्रिय महाधिवेशन हुदैं, वंशावली विमोचन हुने - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धरानमा सम्बाहाङ्फे उत्थान संघको चौथो राष्ट्रिय महाधिवेशन हुदैं, वंशावली विमोचन हुने

माङसेबुङ । सम्बाहाङ्फे उत्थान संघ केन्द्रीय कार्य समितिको चौथो राष्ट्रिय महाधिवेशन हुदैंछ ।

सम्बाहाङ्फे उत्थान संघ केन्द्रीय कार्य समितिको आयोजनामा सुनसरीको धरानमा आगमी मंसिर २२ र २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानका पुवै कुलपति बैरागी काँइलाको प्रमुख आतिथ्यमा संघको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न हुने भएको हो ।

सम्बाहाङ्फे उत्थान संघको चौथो राष्ट्रिय महाधिवेशनमा सङबाङफेहरुको तीन दशक लामो प्रयासमा तयार पारिएको सङबाङफे बंशावली विमोचन हुने लेखक तथा साहित्यकार थाकुहाङ मेरिङले बताए ।

यसैगरी उक्त कार्यक्रममा सम्पूर्ण सम्बाहाङ्फे दाजुभाई, दिदिबहिनी, इष्ट मित्र, कुल कुलकुटुम्ब र शुभचिन्तकहरुमा उपस्थितिको लागि अपिल समेतआयोजकले गरेको छ ।

सम्बन्धित खवर