चारखोले शिशिर र भीमकुमारीको आवाजमा पालाम ‘माई नु देउमाई’ सार्वजनिक - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चारखोले शिशिर र भीमकुमारीको आवाजमा पालाम ‘माई नु देउमाई’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायक तथा संगीतकार चारखोले शिशिर लिङदम र गायिका भीमकुमारी साम्बाको आवाजमा लिम्बू संस्कृतिमा आधारित पालाम ‘माई नु देउमाई’ सार्वजनिक गरिएको छ ।

चारखोले शिशिर लिङदमको शव्द तथा लय संकलनमा पालाम ‘माई नु देउमाई’ सार्वजनिक गरिएको हो ।

कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको पालाममा चारखोले शिशिर लिङदम, मिरा फियाक, विवस नेम्बाङ र गीता सम्बाहाङफेले स्टुडियो भिडियोमा फिचरिङ गरेका छन् ।

मनोज साङसोन राईको संगीत संयोजनमा स्टुडियो किङ्मा सुरेश राईले रेकर्ड गरेको पालामको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

पालाम चारखोले म्युजिक अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर