उमेरसमूहको नेपाली टोली पहिलोपल्ट भुटानसँग पराजित - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उमेरसमूहको नेपाली टोली पहिलोपल्ट भुटानसँग पराजित

काठमाडौं । उमेर समूहमा नेपाल यु–१६ महिला टोली पहिलोपल्ट भुटानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको मैत्रीपूर्ण खेलमा भुटानको यु–१६ टोलीसँग नेपाल ५–१ ले पराजित भएको हो ।

भुटानको जितमा छिरिङ लामो र सोनम सोज्ञालले समान दुई र युगेन सोमोले एक गोल गरे । नेपालका लागि भने सविना तामाङले एक मात्र गोल फर्काइन् ।

सम्बन्धित खवर