थोक्फेला र तुलारामको केसामी मुन्धुम साम्लो ‘सर लै सर’ सार्वजनिक - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोक्फेला र तुलारामको केसामी मुन्धुम साम्लो ‘सर लै सर’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायिका थोक्फेला लिङदेन गायक तुलाराम फागोको आवाजमा केसामी मुन्धुम साम्लो ‘सर लै सर’ सार्वजनिक गरिएको छ ।

तुलाराम फागोको शव्द तथा संगीतमा रहेको केसामी मुन्धुम साम्लो ‘सर लै सर’ को म्युजिक भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

चेतनामुलक सन्देश बोकेको केसामी मुन्धुम साम्लो भिडियोलाई कृष्ण थलङले छायांकन तथा सम्पादन गरेका हुन् भने, भिडियोमा सुनिता किरातीको मेकअप रहेको छ ।

राजु कार्कीको संगीत संयोजनमा किङ्ग स्टुडियोमा मनोज साङसोन राईले रेकर्ड गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर