थोकफेला र मनिरत्नको आवाजमा ‘सेवारो पामाङे’ सार्वजनिक - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेला र मनिरत्नको आवाजमा ‘सेवारो पामाङे’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायिका थोकफेला लिङदेन र गायक मनिरत्न खजुम लिम्बूको आवाजमा भक्ति गित ‘सेवारो पामाङे’ सार्वजनिक गरिएको छ ।

मनबहादुर चोङबाङको शव्द तथा मनिरत्न खजुमको संगीतमा भक्ति गित ‘सेवारो पामाङे’ गायिका थोकफेला लिङदेनको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पदम राजन मगरको संगीत संयोजन रहेको गित सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यस गितलाई मुस्कान मुकारुङ राईले मिक्सिङ गरेका हुन् ।

सुनिता किरातीको मेकअपमा तयार पारिएको स्टुडियो लिप्सिङ भिडियोमा कृष्ण थलङको छायांकन तथा सम्पदान रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर