- विक्रम फागो वनेम
आज हामीहरु आफ्नो जीवनको मौलिक कठ्घरामा सभ्यता र अस्तित्वको अन्तिम लडाइँको निम्ति उभेका छौं । ‘कि गर की मर’ नत्र डु एण्ड डाईको अवस्थामा उभिएका छौं । अबको हामीहरुको लडाइँ यो हुनेछ । राजनीति भाषामा भन्नुपर्दा जिरो सम गेम, मतलब शून्यबाट खेल्ने खेल । अर्थात तैंले शुन्यमा झार्छस् भने म पनि त्यहीँ शुन्यमै झारी दिन्छु भन्ने राजनीति खेल हो यो । अझै यसलाई बुझ्ने भाषामा भन्नुपर्दा यदि म छैन भने तँ नि छैनस् नै भन्ने हो ।
अन्ततः यो देशको बाहुनवादी त्रि–शंकु दले (कांग्रेस, एमाले र माओवादी) शासके नेताहरुले हामीहरु आम आदिवासी जाति माथि सधैं त्यस्तै ब्यबहारहरु गर्दै जातीय दमनको विभेदकारी गन्धहरु यसरी नै चुहाउँदै आए । यदि उनीहरुले सत्ता पीडकको रूपमा युद्वपोतको शंघघोष गरी नै रहन्छन् भने, अब त्यो युद्ध गर्नलाई हामीहरु तयारी रहनुपर्छ । यो देशमा अहिलेसम्म जतिपनि आन्दोलन क्रान्तिहरु भए, गरे र सफल भएका छन्, ती सबै राजनीति क्रान्ति मात्र थिए र भए । जुन यो देशमा हुनुपर्ने क्रान्तिहरु हुन र उठ्न सकिरा थिएनन् । यसो हुनुको कारणचाहिँ राजनीति क्रान्तिको आन्दोलनले नै सबै अस्तित्वको सम्बोधन र कार्यान्वयन सम्पादन होला र गर्लान् भन्नेमा ठहर र विश्वस्तमा अपेक्षा राख्नु थियो ।
आखिर आज त्यहीँ राजनीति क्रान्तिको फेरोले र त्यसैको उपजले झन् अन्य जातीय समुदाय र सिमान्तकृत वर्गहरुको अस्तित्व, सभ्यता र पहिचानहरु माथि बलात् वर्जित गर्दै लग्यो । यी क्रान्तिकारी आन्दोलन र युद्धहरुले देशको शासकीय स्वरुप र नेमप्लेट् फेरिने । दले शासके नेताहरुको पनि अवस्था र स्वरुप मात्र फेरि रहन सक्ने, तर दुर्भाग्य आम–जनताको अवस्था चाहिँ कहिल्यै फेरिन नसक्ने । बाः जहिल्यै ज्युँका–त्युँ रहिरहने । यो कस्तो खाले राजनीति ब्यबस्था र क्रान्तिकारिता युद्वको लाभांस अर्थात ब्याजहरु खाइरहेछौं के ? तसर्थः की अवको क्रान्ति जातीय, सांस्कृतिक र धार्मिक समानताको हक अधिकारको निम्ति लड्नैपर्छ । त्यो युद्वको ऐंलानेजंगको उद्वघोष गर्नैपर्छ । अबको अन्तिम लडाइँ त्यतैतिर मुखरित गर्नुको एकरत्ति विकल्पै होप/छैन् । साँच्चिकै यी बाहुनवादी दले शासकेहरुले सधैं निहुँ मात्र खोजिरहने, हेप्ने र जोरी मात्र खोज्छन् भने हामीहरु आदिवासी समुदाय के सधैं निरिहय मात्र बनिरहने हो त ? अब भन्नोस् त, के हामीहरु मर्द बन्ने की, मुर्दा बन्ने हो ? यदि मर्द नै बन्ने हो भने त अब यो देशको शासकहरुंसँग भिड्नु पर्यो नि त । के मरेको आत्मा जस्तो बोकेर तिनीहरुको अगाडि जहिले–तहिले मुर्दा भाको जस्तो मुर्छा बनिरहनु पर्ने, देखि रहनुपर्ने हाउ ?
सहिष्णु हामीहरुले मात्र बन्नुपर्ने र राख्नुपर्ने हो ?
के हो ? यो देशमा यी बाहुनवादी दले शासकेहरुले आम–आदिवासी समुदाय माथि यत्रो जातीय दमनकारी विभेद र बर्बरतापूर्ण ब्यबहारहरु गरिरहँन्दा हामीहरु मात्र सधैं सहिष्णु बनि दिई रहनुपर्ने ? अनि यी शासके ठुल्दाईहरुको अघि जहिले हार्दिक सहिष्णुता देखाई दिई रहनु पर्ने, बाँडिदिई रहनुपर्ने हो ? के त्यस्तो बाध्यताहरु छन् ? जो यी आदिवासी समुदायले मात्र यिनीहरुको शासकीय दमनकारी रवाफको लाठी–मुङगी,बुट र गोलीहरु खाँदै, आईया, आत्था नभनिकन सही दिई रहनुपर्ने हो ? उनीहरुको अगाडि सधैं विवशतापूर्ण बाँची दिई रहनु पर्ने ? तिनीहरु शासकहरुको अगाडि सधैं निरिहय र निम्छरो बनेर निगुरमुन्टी न बनि रहनुपर्ने हो र ? अन्तः के यी शासकेहरुले चाहिँ हामीहरुसँग सहिष्णुता देखाउँनु पर्दैन ? फेरि यिनीहरुलाई शासक भएकै आड्मा, हामीहरु माथी मनपरी हिंसात्मक निर्मम् प्रहार गर्ने बर्बरता र ज्यादत्तीहरु जे सुकै गर्ने छुट् र वैद्यताको लाईसेन्स् पाएका हुन् ? र छन् ? आफ्नै भूमि/माटोको राजा/मालिक भएर पनि उनीहरुको अगाडि नोकर दास जस्तै कमराको जिन्दगी जीउँने हो र ? हामीहरुको आफ्नै अस्तित्व, सभ्यता र पहिचान छैनन् ? यिनीहरुको सत्ताभोगको शासकीय आँखामा सधैं अनागरिक भएजस्तै दोस्रो दर्जाको अस्तित्वविहीन मान्छे बनेर/भएर बाँची रहनुपर्ने हो ? अनि हामीहरु पनि यो देशको भूमिपुत्रहरु हौंउ । यहीँ माटोमा सृष्टि भएका सभ्यताका जननीहरु हौं । यो भूमि/माटोको रक्षा गर्ने रक्षक हौं । जसको संरक्षण संरक्षक बन्ने मालिक/राजाहरु नि हौंउ भन्न, यी तानाशाही शासकहरुको अगाडि सक्ने की नसक्ने हो ? तिमीहरु शासकहरुको भन्दा नि,यो लिम्बुवान भूमि हामीहरु मुल–आदिवासी याक्थुङ/लिम्बू समुदायको सार्वभौंमसत्ता सम्पन्न मुलुक भएको देश हो यो भन्नलाई किन मुटु थर्र कमाउँनुपर्ने हौउ ?
अनि यो मुक्कुमलुङ/सेःमुक्तु हामीहरुको याक्थुङ लिम्बू समुदायको आस्थाको माङस्थान/देवस्थल हो । माङगेन्ना चोत्लुङ/शीर जस्तै हो । त्यो हामीहरुको देवस्थलमा केवलकार निर्माणमा जंगे हुकुमी आदेशमा हक अधिकारहरु जमाउँने तिमीहरु को शासकहरु हौ ? यी बर्दीधारी प्रहरीहरुको बन्दुककै बलमा शासन सत्ताको र्वाफमा दम्भको हुँकार देखाउँदै जबर्जस्त लाद्छौं भन्ने हो ? ख्याल गर बाहुनवादी शासकहरु हो संघीय लोकतान्त्रिक गणतन्त्रको बोड्मा तिमीहरुको यो बन्दुकको बलमा कति दिन शासन चल्छ के ? कतिलाई मार्न सक्छ्स् ? लौ त मारेर देखा ? ए ई..! बाहुनवादी शासकेहरु हो, यो आदिवासी याक्थुङ/लिम्बु समुदायलाई बन्दुककै बलमा सिध्याउँन सक्छु भन्ने चिताएको छ्स् भने, यो देशको भूमिबाट भोलि देखिन् नै झोली–तुम्लीहरुको आ–आफ्नै पोको–पत्याउराहरु थाप्लोमा राखेर/बोकेर बसाइँसराईँको चाँजोपाँजोहरु गर्दै गरे भो । यदि यी यस्तै जातीवादी विभेदको डण्डा र बुलेट चलायौ भने, यसको खती र क्षत्ति आखिर तिमीहरुले नै सबै भन्दा पहिले बढि भोग्नुपर्ने र ब्यहोर्नु पर्ने छ । तिमीहरुलाई यी आदिवासी लिम्बु समुदायहरुमाथि लाठी, बुट र गोलीले भुट्न थालेसी, जवाफमा केही नि नाप्दैनन्खु/ल्क्याउँदैनन् भन्ने लाग्ला । यी निम्छरा सोझा–सिधा, लाटा, गोंगा लिम्बुहरु हुन्, जे गरे नि हुन्छ भन्ने त्यस्तो सोंच्छौ र आत्मारतिमा रमाउँछौ भने, त्यो शासक र प्रहरी प्रशासन महोदयहरुको हकमा गम्भिर भूल हुन जानेछ । हो, यी आदिवासी याक्थुङ/लिम्बू जातिले त्यस्ता कयैंन कठोर बर्बर–निर्मम् दमनलाई सहन् गर्न सक्नेछन् । तर यसलाई उनीहरुको कमजोरी र दुर्बलता मात्र सम्झ्यौं भने दुर्भाग्य हुनेछ । किनकी एकदिन सहन गर्दाको सीमाले पराकाष्ठा नाघेको दिन यी सोझा लिम्बुहरु नि बाङगो भएको दिन ख्याल–ख्यालैमा शासकहरुको गर्धन नाप्नलाई चार ईञ्च खुकुरीको धार उध्याउँनलाई उति गार्हो मान्दैनन् । जति तिमीहरुलाई लाठी, बुट र बुलेट हान्न सार्हो र गार्हो लाग्ने छैन् । उसो त यी लिम्बू जातिहरु पिंठुयुँ पछाडि कसैलाई नि छुरा धस्न जान्दैनन् । धस्नै परे ठाडै अगाडि उभिएर हाक्काहाकी उहीँ ख्याल–ख्यालमै चार ईञ्च गर्धन त नापी नै हाल्छन् । उसै नि यी लिम्बुहरु नैतिक इमान्दार र सहिष्णु छन्ला/ग्छन् । आँखैमा राख्दा नि नविझाउँने लालगेडीहरु जस्तै हुन् भन्छौं नि । त्यो सत्य पनि हो । नविझाउँने सोझा–सिधा भन्दैमा सीमा नाघेर जुन हेप्दैछौ नि त्यो भूलबस फेरि त्यो गल्तीहरु नदोहो¥याउँन चेतावनी दिन्छौ । यी लिम्बूहरु साँच्चिकै मूर्ख भएको दिन, तिमीहरु शासकहरुले बाउको बिहे देख्ने छौ । लिम्बुहरुलाई लालगेडी भन की गुलाफसँग तुलना गर । तर यी लिम्बुहरु काँढाहरु सहितको गुलाबी फूलहरु हुन् भन्ने नि बुझ । फूललाई उस्तै अपहेलनापुर्ण टिप्न खोजे वा असहिष्णु पूर्ण ब्यबहार गरिए, उपेक्षा गरे त्यहीँ फूलको धारले नि रेट्न/काट्न सक्छ । उस्तै विझाउँन नि सक्छ । अन्तः यी आदिवासी लिम्बुहरुले मात्र आफ्नो छातीभित्र यी यस्ता अनेकंन हजारौं संगीन चोटहरु सहेर कति सहिष्णुता र हार्दिकता बाँडीदिई रहनुपर्ने हो के ? भन्ने हो । अन्तः यी लिम्बुहरु नि यो उत्पीडक शासकहरु विरुद्ध अब बौहुलाउनु निस्कनु पर्छ की पर्दैन ?
कति सहने हो ?
भन्छन् नि कठोर भइ सहनु पनि आफंैलाई नै अन्याय गरेको जस्तो ठहर्छ रे । अन्तः यी आम–आदिवासी जनजाति सीमान्तकृत वगर्, जाति र समुदायले मात्र कति सहने हो ? सहन् गर्दा–गर्दा नै सहने कठोर बानी पर्यो । अब जति निर्मम प्रहारहरु गरेपनि नदुख्ने जस्तो रोग नै लाग्यो सायद । भन्नोस् अब कति ? र कहिलेसम्म यी अति हिन्दु बाहुनवादी शासके दलेहरुको पेलानहरु सहन्दै यसरी बस्ने हौं आदिवासीहरु हो ? यिनीहरुले गोली हान्दा छातीहरु थाप्दै, ढल्दै मर्दै मात्र जाने हो की ? मार्न र मर्न नि तम्सने हो ? अनि मर्न र मार्न त हामीहरुलाई नि आउँछ होला त हौउ ? एकदिन मर्ने चोला नै हो । किन रोगी बनेर खर्चहरु गर्दै औषधीहरु खाँदैं, अस्पतालहरु धाउँदै बाचिरहनुपर्ने हाउ ?
त्यै बरु ई यो आफ्नै अस्तित्वको खातिर भूमि मुक्तिको युद्धको लडाइँमा प्रयोग गरौं न । यो जीन्दगीलाई आहुत्ती गरौं । वलिदान दिऔं के । अनि यो रोगहरु पालेर बिना बित्थामा किन समाज र परिवारको बोझ र भार भइ भइ बाँची रहने नि ? यहीँ मुक्तिकामी आन्दोलनको लडाइँमा खपत गरी दिऔं न । किन बिना मूल्यको जीवनहरु बाँचेर मृत्युहरु पर्खेर गुजर्नु पर्ने हो ? फेरि आईया, दुख्यो, मरे नि भन्दै दर्दहरुको कहरमा बिलौंनाहरु गाउँदै किन जबर्जस्त बाँची रहने ? अनि आयुहरु थप्दै जानुपर्ने हाउ ? ल आउँनोस् यो अन्तिम आदिवासी पहिचानको लडाइँमा होमियौं । यसैमा हामीहरुको कायाचोलालाई अभयदान गरौं ।
आखिर यो बबुरो लफुङगो विक्रम वनेमले त ज्यान उहिल्यै देखिन् नै आहुत्ती दिनको लागि अभयदान गरिसकेको हो । त्यसो त यो ज्यानको इन्सुरेन्स नि गरेको छैन् । लौ कसैले ठेक्का लिए भो । यो ज्यानलाई ठेक्का लिए र इन्सुरेन्स गर्नु भए फाइदै पनि छ है हौउ । अनि यो मृत्युहरु कुर्दै के घरको कुनाहरुमा ज्यानलाई विर्सजन गर्ने हो । त्यै बरु आउँनोस् यहीँ यस्तै अस्तित्वको मौलिक कठघरामा उभिएर मुक्ति संघर्षको बलशाली लडाइँ लडौं । यो अन्तिम मुक्तिको युद्धमा हातेमालो गरेर अघि बढौ ं ।अब एकरत्ति सहन गर्ने शक्ति होप/छैन् । सहनै सक्दैनौं के । सहनुको पनि सीमा र धर्म हुन्छ नि हौउ । अब त्यो रत्तिभर हुनुहुन्न । कि काटिन्छ की, काट्छन् । या मारिन्छ की, मरिन्छ । त्यो सहन् गरेको कठोरतालाई अब शक्ति सञ्चय गरेको आधारमा लडाकु युद्वकामी बन्न सकौं । प्लिज..! आम आदिवासी समुदायमा अनुरोध गरे ं।
आँतकवादी प्रहरी दमन र आन्दोलनकर्मी
यो प्रहरी संगठन बललाई मुस्कान सहितको प्रहरी साथी भन्ने स्लोगान ट्यागको साँढेगोरुलाई झैं त्रिशूल डामियो । अफसोंच प्रहरी साथीहरुको अधरहरुमा मुस्कान होइन, विस्फोट पो निस्कन थाल्यो । साथीहरु देख्दा र भेट्दा आनन्दायी सुरक्षाभुतिको फिल हुनुपर्ने हो नि । दुर्भाग्य देखिसक्दा खेरी खप्परमा त्यस्तो फिलिङ्स नै एकरत्ति आउँदै–आउँदैन । यी साथीहरुलाई देख्ने–भेट्ने बित्तिकै आँतककारीहरुसँगको भेट भएजस्तो लाग्न थालेको छ । हामीहरु साथी ठान्छौं नि, के गर्ने यिनै प्रहरी साथीहरुले लाठी–मुङग्री, बुट र बुलेटले तन्किने दिन्छन् । अनि कसरी हामीहरुको मुस्कान सहितको सुरक्षा सेवक साथीहरु हुन् भनेर गला मिलाउँने हो के ? यिनीहरु रक्षक की भक्षक हुन् ? छुट्ट्याउँनै गार्हो भाको छ । अब त बर्दीधारी साथीहरु देख्यो की कताकता इरिटेड् र घृणा लागेजस्तो हुन्छ । जो देख्दा गर्व र सुरक्षित भएको अनुभूतिहरु हुन सक्नु पथ्र्यो । विडम्बना त्यस्तो हुन्न । बाः देख्दै परैबाट झोंक चलेर आउँने गर्छ के । प्रहरी साथीहरु जे हौंउन्, तर हामीहरु यो बर्दीको हार्दिक सम्मान गर्छौ । यो बर्दी आम नेपाली नागरिकजनको निम्ति सुरक्षाभुतिको साईन् अफ स्नेहीताको सिम्बोलिक् युनिफर्म हो । जसलाई देख्दा इरिटेड्/घृणा होइन, श्रद्वाले नतमस्तक् भइ शीर झुक्नु पर्छ र पर्ने हो । दुर्भाग्य आम नेपालीजनमा (अपवाद सिवाए) यो युनिफर्म बर्दीले त्यो श्रद्वाको स्नेही प्रेमको वीजहरुको अंकुरण गराउँन सकिरहेको छैनन् । अत एवः एक अर्काबीच आमने–सामने भेट हुँदा दुबै जना आँतकवादीहरु भेट भए जस्तो फिल् गराउँछन् । अनि यी नागरिक जनपद प्रहरी साथीहरु भनौंदाले मुस्कान सहितको लाठी मुङग्री र बुटले स्वागत गरिनै हाल्छन् । तिनको प्रशासनिक भाषामा चाहीँ त्यसलाई हल्का लाठी चार्ज गरिएको हो भन्ने मुल–चलन पद्धति रहिआएको छ ।
अब भन्नोस् त हामीहरु आन्दोलनकर्मीहरुबीच सम्बन्ध कस्तो होला ? भने झन् अर्का सशस्त्र प्रहरी संगठन बल सँग(ब्एँ)कस्तो होला ? यी साथीहरुको त झनै दिमाख चल्नु पूर्व नै एसएलआर र फोर्टी सेभेन् एके चलि हाल्छ के । ल भन्नोस् त यी सशस्त्रधारी साथीहरुको त्यो खप्पर भित्रको दिमाख चल्थ्यो भने, लिम्बुवान ताप्लेजुङ थुमको मुक्कुमलुङ/सेःमुक्तु देवस्थलको आत्मा रक्षार्थ खटिएका हामीहरुको आन्दोलनकर्मी साथीभाईहरुको छाती ताकी–ताकी गोली हान्न सक्थ्यो होला र ? अब आफै भन्नोस् त यी बन्दुकधारी साथीहरुको पहिले के चल्दो रछ ? थाहा भो ? देख्नु भो नि होइन र ?
ए ! प्रहरी साथीहरु हो, हामीहरुको लडाइँ तिमीहरुसँगको होईन । त्यो थाहा हुँदाहुँदै किन शत्रुता भएजस्तो ब्यहोरा देखाएको हो ? हामीहरु आज आफ्नो अस्तित्व रक्षा र समानताको हक अधिकार मुक्तिको निमित्त लडिरहेछौं । तर यो लडाइँ आज यी प्रहरी साथीहरुसँग भएजस्तो देखिएको छ । प्रहरी साथी हो, किन हामीहरुको यो आन्दोलन माथि यस्तो जबर्जस्त धरपकड् हौउ ? के हामीहरु यो देशको आँतककारी/वादी हौउ र ? अन्त के त, हामीहरुको छातीमा लाठी मुङग्री, बुट बजार्दा र गोली ठोक्दाचाहिँ तिमीहरु साथीहरुको फुली थपिने हो ? दर्जायनी चिन्हँंगै बढुवा हुने हो र ? के त अब मारामार ठोकाठोक् गर्नुपर्ने हो ? हिजो (२० माघ) हामीहरुबीच मिसअण्डर स्ट्याडिङ भो । जसको कारण मुठभेट हुन गएको हो । आखिर हामीहरुको आम हड्ताल बन्दको आन्दोलन भनेकै यातायात सेवाहरुको साधनहरुलाई चल्न नदिने भन्ने नै हो नि त । अनि प्रहरी साथीहरुले चाहिँ जबर्जस्त आन्दोलनकर्मीहरुकै सम्मुख स्कटिङ गर्दै, सुरक्षाको साथदिँदैं चुनौतीहरु दिएसी यो दमकको हाईवे सडकमा थोडा रमिता हेर्न र इन्जोय गर्न आको हौंउ र भन्या ? अनि यी प्रहरी साथीहरु हामीहरु आन्दोलनकर्मी माँझ दादागिरी शैलीमा सिंघम बन्न खोज्छन् त हौउ । साथी हो यी भ्रष्टचारी नरपिंसाच अघोरी शासकहरुको सार्है आज्ञाकारी पालक र नोकर झैँ दासी नि नबन्नु होला । थाहा छ जागिरको कारण साथीहरुले यस्तो ब्यबहार गर्नु भा हो । अनि जागिर खाएको बलमै यस्तो निर्दयीता ब्यहोराहरु देखाउँनु पर्छ भन्ने छ र ? हामीहरुको नि एकदिन सत्तापलट् हुनेछ । भोलि हामीहरु सत्ता ल्याउँछौ ं। हो त्यो सत्ता प्राप्ति भएको दिन प्रहरी साथीहरुलाई स–सम्मान राख्छौं । यी रक्तपिपासु अघोरी दले शासकेहरुले आफ्नो हली गोठालो राखेजस्तो, कहिले ग्रीन सिग्नल त कहिले रेड–सिग्नलहरु देखाउँदै यी साथीहरुलाई मुङग्रेबलको रूपमा उपयोग गर्ने साधनको रूपमा प्रयोग गरिरहेछन् कठै..!
फिरः तो यी वर्दीधारीहरुको प्रहरी संगठन बलचाहीँ साँच्चिकै देश र आम नेपालीजनको पहरेदार रक्षकहरु भएजस्तो देखिनु पर्यो नि । साथीहरु त खाली देश लुटेरा भ्रष्ट दले शासके नेताहरुको गुलामी सेवक भएजस्तो देखिन्छन् । यता नेपाली नागरिक/जनता त प्रधान वर्ग शत्रु भएजस्तो ब्यहोरा र ब्यबहारहरु गरिन्दैं आइरहेको देखिएको छ । माथि मुक्कुमलुङमा यिनै वन्दुकधारी आँतकवादी समूहले हामीहरुको आन्दोलनकर्मी सगुन लावती लिम्बु भाईको छाती क्षतविक्षत हुनेगरी वारपार गोली हाने । अर्का योद्वा धर्मान पालुङ्वा लिम्बू भाईलाई पनि उस्तैगरीको छातीमै गोली हानियो । त्यस्तै अर्का याम सुवाबा लिम्बु भाईको पनि हातको पाखुरा र मेरुदण्डको करङहरु भाँच्चिने गरी बन्दुकको कुञ्जो, लाठी र बुट्ले बेश्कनै गरी ठोकि दिए । ए .! वर्दीधारी प्रहरी साथीहरु हो, तिमीहरु रक्षक की भक्षक हौउ ? तिमीहरु यी आम जनताको आँखामा आँतकवादीहरु भन्दा केमा चाहीँ फरक देखिएका छौ र ? भोलिको दिन हामीहरु हिजोको माओवादी भन्दा अझै परको तमिल टाईगर्स जस्तै आँतककारी/वादीहरु बन्यौं/भयौं भने के होला ? त्यतिखेर त्यो परिस्थिति कस्तो बन्ला ? जतिखेर यी आम आदिवासी जनजाति समुदायहरु सबै तमिल टाईगर्सको रूपमा एउटा लडाकु योद्वा बनेर उभिसकेको देखिनेछन् । यी सबै बौलाहाएको स्वरुपमा मात्र देख्ने, भेट्ने छौ । तिमीहरुसँगको त्यो हिसाब–किताब त राख्नै पर्ने हुन्छ । तैपनि हामीहरु अहिलेतक् सहनशीलताको साथ स्वयंयमी र धैर्यता गुमाएको छैनौं । त्यो धैर्यताको बाँधहरु फुटेको दिन सबैको चेहेराहरु आगोमा र तमिल टाईगर्समा बदली सकेको हुनेछन् । वर्दीधारी साथीहरु हो, आफ्नो प्रहरी संगठनलाई आँतकवादीहरुको शक्तिबल भएजस्तो शासकीय रवाफ र दम्भ रत्तिभर नदेखाउँनु होला । यो प्रहरी संगठनमा तिमीहरु जस्तो दर्जायनी फुलीहरु लगाउँनेहरु माथिल्लो ओहोदाहरुमा, हामीहरुको पनि त्यस्ता वर्दीधारी शुभेच्छुक साथीभाईहरु काफी छन् । यति हो ती वर्दीधारी शुभेच्छुक साथीहरुले अहिलेसम्म कसैको छातीमा लाठी मुङग्री, बुट र गोलीहरु चलाएका छैनन् ।
त्यसले पनि हामीहरुबीचको आत्मिय सम्बन्धहरु प्रगाढ नै रहिआएको छ । उसो त साथीहरुको प्रहरी संगठन बललाई शासकहरुको रक्षा कवजको लागि, जनतामाँझ बन्दुक देखाएर डर र त्रासद फैलाउँने आँतकवादीहरुको एउटा संगठन बलको झुण्डहरु हुन्/हो भन्दा, साथीहरुको रिसको कन्पारो तातिन्दो रछ हो । अनि उनै साथीहरुको प्रहरी संगठन बलले हामीहरुको साथीभाईहरुलाई क्रुर निर्दयीताका साथ गोली ठोक्दा, मार्दा र अंगभंग गर्दा, आक्रोश हुन्न र ? झोंक चल्दैन त ? मारेको, मरेकोचेन् देख्नु पर्दैन त ? जसको सुन्दर युवाकालको फुल्दो जीवन यात्रालाई कहालीलाग्दो हुनेगरी ब्रेक लगाई दिए । अनि प्रहरी साथीहरुप्रति बदलाब भावको प्रतिशोधी ईख जन्मन्दैन त ? जसलाई तिमीहरु आँतकवादीहरु नै हौउ भन्दा किन चित्त दुखाउँने ? अनि त्यो ठाउँमा यीनै प्रहरी साथीहरु एक मिनेट उभिएर हेरि हेर त ? त्यस्तो अवस्थाको एम्बुसमा पर्दा तिमीहरु चाहिँ के गर्छौ ए..ई, वर्दीधारी प्रहरी साथीहरु हो ? के त्यस्तो नियती भोग्ने दिनहरु साथीहरुको जीवन यात्राहरुमा नआउला, नहोला भन्ने के ग्यारेन्टी छ र हौउ ?
प्रहरी साथीहरु हो, फेरि रिक्वाईष्ट गरें की, भोलि यो देश कमफर्म जातीय सांस्कृतिक र धार्मिक मुठभेड्मा भयानक द्वन्द्वग्रस्त हुँदैं जादा, हामीहरुको प्रधान शत्रु यी बाहुनवादी शासकहरु हुने हुन् । हिजो माओवादीको सशस्त्र पूर्ण (२०५२–०६२)जनयुद्धको पनि सामनाहरु गर्यौं । अनि प्रहरी, सेना साथीहरुको कसरी कत्त्लेआम गरे ? उस वेला प्रधान वर्ग शत्रुता माओवादीको तत्कालीन शासकहरु नभई प्रहरी, सेनाहरु मात्र भएजस्तो एक–अर्काबीच युद्धस्थल बनिरहयो । त्यस्तो अवस्थाहरु भोलि फेरि प्रहरी साथीहरुबीच हुन नपरोस् भन्ने नै हो । माओवादीले आफूहरुलाई भुई मान्छेको अस्तित्व बोकेका आम–सर्वहारा बर्ग र समुदायको हकहित र तिनको मुक्तिको लागि बन्दुक बोकेको भन्थे र लडे । अफसोंच यिनै माओवादी छापामार लडाकुहरुले आखिर तिनै भुईँमान्छे सर्वहारा/सर्वसाधारण बर्गहरुमाथी निर्मम् बर्बरता र ज्यादत्ती गर्यो । आँतक मच्चायो र कयौंको ज्यानहरु लियो । उसो त राज्य सरकारको सेना र प्रहरीको संगठन बल पनि उनै जनयुद्धका छापामार आँतकवादी लडाकुहरु भन्दा कुनै एङगलवाट हेर्दा नि एकरत्ति फरक थिएनन् र देखिएनन् । हो, हामीहरुको युद्वचेन् त्यस्तो एकरत्ति हुने छैन् । हामीहरुको लडाइँ खाली उनै यो लोकतन्त्रका तानाशाही शासक बनेका रक्तपिपासुहरुसँग मात्र हुनेछन् । तिनको घाटीहरु गन्छौं र नेमलिष्टहरु तयार पार्दै लान्छौ ं। अनि मात्र तिनीहरुको गर्धनहरु छिनाल्ने हो । वलिउड भारतको दक्षिणी मद्रासी फिल्महरुको एक्शन कट् गरेजस्तो यी शासके खलनायकहरुको सफाईको रूपमा बध गर्ने हो । जसले यो देश लुटेको छ । भ्रष्टाचारी माफियाहरु पालेको छ । खोलानाला–उद्योग–धन्दा, कलकारखाना बेचेको छ । जसले यो देशलाई तीन दशक लामो बन्धक बनाएर देशलाई तन्नाम गरीब बनायो । एउटा रक्तपिपासु अघोरीको रूपमा आफूहरुलाई दर्ज गराई रहे नियो ती शासके दले नेताहरुलाई खोजी–खोजी तिनको सफाई गर्ने भन्ने हो । जबसम्म यी दले शासके नेताहरुको अति–हिन्दुवादी सांस्कृतिक बुल्डोजरलाई तहस–नहस् हुने गरी नभत्काए, नजलाए र पुनः नउठ्ने गरीकनको नतोडिएसम्म यो बाहुनवादी शासक रहन्दाताक् जुनसुकै ब्यबस्थाहरु बदलिए, फेरिए पनि आदिवासी समुदायको अस्तित्व मुक्ति एकरत्ति हुने छैन् । तथापी त्यो बुल्डोजरलाई जसै फेरि नजोडिने नजन्मेगरीकन ब्लाष्ट अतः जबर्जस्त ध्वस्त पार्नैपर्ने छ । तबमात्र बाहुनवादको पतन र अस्तित्व नामेट् हुनेछन् । त्यो पुर्ण ध्वस्त भएको दिनमात्र हामीहरुको मुक्तिकामी दिग्विजय हुनेछ । प्रहरी साथीहरुले हेक्का राखौं ।
हो त्यो बेला पक्कै प्रहरी साथीहरुसँग फेरि हिजोकै जस्तो सेम द्वन्द्वको सिर्जना त हुन्छ नै । जुन मुठभेड्मा साथीहरुले बन्दुक तेस्र्याए जस्तो गरौं । हामीहरुले खोस्ने र तिनै बन्दुकले शासकेहरु ढाल्ने न हो । अन्तः साथीहरुले नि आफ्नो बन्दुक खोसाखोस् भित्र हल्का लाठीचार्ज भनेजस्तै, हल्काका साथ त्यो बन्दुक नि हामीहरुको हातमा थमाई दिनु पर्यो के । हामीहरुले प्रहरी साथीहरुको एउटा पनि ज्यान लिने र दिने छैनौं । प्रहरी साथीहरुको हकमा नि त्यहीँ आफ्नो कर्तव्य डिउँटीको रूपमा सुरक्षा नीतिको प्रत्याभुत गर्नुपर्नेछ । नत्र फेरि उहीँ माओवादी कालकै अवस्थामा बदलिए, प्रधान शत्रुता भ्रष्ट शासकहरुसँग नभई, वर्दीधारी देशको पहरेदार साथीहरुसँग हुन गए, दुर्भाग्यपुर्ण हुनेछ । यस्तो नहोस् भन्ने हामीहरुको निष्कर्ष र संकल्प हो ।
उखाने किर्तेको विधेयक र केवलकार स्थापना
यो देशले अनेकन थुप्रै काँचुलीहरु फेरिए भनियो । तै पनि हामीहरु ऋाम आदिवासी जनजाति समुदाय माथि अझैपनि त्यतिकै क्रुर दमन र बर्बर ज्यादत्ती उस्तै नै जारी नै त छ । यो त्रिशंकु बाहुनवादी दले शासके नेताहरुले असमान विभेदकारी कार्यनीतिहरु लादी रहयो । अहिले कांग्रेस–एमालेको गठबन्धन भन्ने की, ठगबन्धन सरकार भन्ने ? येल्ले ठाडै हामीहरुको आस्थाको देवस्थल मुक्कुमलुङ/सेःमुक्तु माथी बलात् आक्रमण गर्न पुगेको छ । त्यो आफैमा सांस्कृतिक धार्मिक अतिक्रमणको पराकाष्ठा हो यो । आज त्यसको रक्षार्थ नै नो केवुलकार भन्दै विशेष हामीहरुले आन्दोलन गर्दै आइरहेको होईन र ? यो आफैमा पनि एउटा आदिवासी याक्थुङ लिम्बू समुदायसँगको अस्तित्व र मुन्धुमसँग नाभि जोडिएकोले पनि लिम्बू जातिहरु अग्रपंक्तिमा आन्दोलनरत शक्तिको रूपमा उभेको छ र हो । त्यसमा अन्य गैर शुभेच्छुक जाति र समुदायको उत्तिकै आस्था र झुकाव रहिआएको । जसको विकासको संरचनाको नाममा एउटा भु–माफिया उद्योगी ब्यबसायीको हकमा जबर्जस्त केवुलकार स्थापनार्थ निर्माण कार्यहरु जारी गरिएको छ । हो आज त्यसको प्रतिकार र निर्माण कार्यलाई पुर्ण रोक्न आन्दोलन जारी गरिएको हो । यो उखाने की गु–खाने किर्ते ओलीले जंगे शासकीय शैलीको आदेशमा शसस्त्र प्रहरी बलको टुकडी क्याम्प राखेर बन्दुकको बलमा केवुलकार बनाउँन शक्ति खर्चेको छ । जो सम्बद्ध स्थानीय रैथानेसँग सोधपुछ नगरीकन कुनै समन्वय र छलफल बहस नगरी शासक हुनुको दम्भमा यो केवुलकार निमार्ण गर्न लागिएको हो । अब यो निर्माण कार्यहरु नरोकिए, देश जातीय, सांस्कृतिक र धार्मिक गृहयुद्धमा अब जसै होमियो–होमियो ।
यो जुन गृहयुद्व बाहुनवाद र आदिवासीवादबीचको कित्ताकाट्मा हुने नै भो । हामीहरुबीच दुई कित्ताको लडाइँ हुनैपर्ने र गर्नैपर्ने अनिवार्य शर्त जस्तै हुँदै गएको छ/भएको छ । जुन अघोषित रुपमै आन्तरिक जातीय, सांस्कृतिक र धार्मिक अन्तर द्वन्द्व त यो देशको शासकीय सत्ता निर्माणकालीन अवस्थाहरुबाटै हुँदै आइरहेको राजनीति चेतनशिल लोकलाई जग जाहेर नै त छ । अन्तः अब यो अघोषित अन्तर–द्वन्द्वले मुक्ति पाउँने की, नपाउँने त ? निहुँ नपोखी र बहाना नबनाइकन निकास र निदान नि हुदैंन । अवसर र मौका पनि यहीँ हो । लौ युद्धको घोषणा गर उखाने ओली सरकार । लड्न भिड्न तयार हो । मार्न, मर्न तयार होइन त आम आदिवासी जनजाति जनसमुदाय हो ? यो लोकतन्त्रको विरुद्ध उभेको बयलगाढे उखाने किर्तेले आज एउटा भु–माफिया चुत्तियाको स्वेच्छिक इत्छा पूर्ती गर्न गराउँनलाई चोरबाटो मार्फत अध्यादेश ल्यायो ।
एउटा ब्यापारीको कमिसन खान र लुट्नलाई यो किर्ते ओलीले देशलाई बन्धक राखेर अनि हामीहरुको मुक्कुमलुङ देवस्थल माथी कत्लेआम गर्न लगायो । के अब पनि सहन/सही रहने हो त ? अब यी किर्तेको नि गर्धन छिनाल्नु पर्छ की पर्दैन हौउ ? यिनलाई हामीहरुको आस्थाको पुण्य धरोहर देवस्थलमाथी केवुलकार राख्ने र सांस्कृतिक धार्मिक अतिक्रमण गर्ने हक कस्ले दियो ? के यो देशको शासक भएँ भन्दैमा आम आदिवासी जनजातिको आफ्नो मौलिक आस्थाको मुन्धुमी देवस्थलमाथी मनपरि स्वेच्छाचारी गर्ने छुट यिनलाई कस्ले दियो ? के त्यो शासकीय रवाफको जवाफचेन् दिनुपर्छ की, पर्दैन हौउ ? अब फूलको जवाफ, फूलले नै दिने हो र आखिर गोलीको जवाफ नि गोलीले नै दिने हो । यी भ्रष्ट दले शासकहरु जति क्रुर बन्छौ यी आदिवासी जनजाति समुदायहरु पनि उत्तिनै क्रुर बन्दै जाने हो, हेक्का राखोस् ।
हामीहरु आदिवासीले नै भोट दिएर यिनलाई शासक बनाएको होइन र ? यहीँ आन्दोलनमा निस्कनेको भीड्भित्र नि कति भोट हाल्ने छौं । के छैनौं होला र ? पहिचानको आधारमा मुक्कुमलुङ देवस्थलको पक्षमा उभि टोपल्ने त्यस्ता बाहुनवादी आदिवासी पक्षधर त हामीहरु यहीँ आन्दोलनमा सरिक कति छौं कति के । हो कि, होइन भनुँ त आदिवासी जनजाति शुभेच्छुकजन हो ? अझै भोट दिने हो ? त्यहीँ दिएको भोट्ले शासक बनायौं । अनि ताप्लेजुङको मुक्कुमलुङ देवस्थलमा हामीहरुको आन्दोलनकर्मी साथीभाईहरु माथी, जबर्जस्त गोली हान्न लगाएको होईन र ? अन्त यी तानाशाही रक्तपिपासु अघोरीको नि शीर छेद्न नगरी धर होला र ? अनि त्यो केरे केवुलकार जबर्जस्त राख्न लगाउँने कर्पोरेट माफिया चन्द्रे ढकालको पनि गर्धन नाप्नैपर्छ । जहाँ भेटे–देखेपनि ख्याल–ख्यालमा तिनको नि चार इञ्च धार भसाउँनु पर्दैन त ? यो चन्द्रेले खाली आस्थाको धार्मिकस्थलहरुमा मात्र केवुलकार राख्ने त्यसको आँखाले किन देख्छ हौउ ? यो के रेला ठट्टा जस्तो गरेको हो ? यसले गिद्व प्रजातिको चोला लिएको छ की के हो ? नत्र किन यसले खाली धार्मिक आस्था राख्ने मुख्य देवस्थलहरुमा मात्र उसको ब्यापारको नाममा अतिक्रमणहरु गर्न लगाई बस्छ के । अनि त्यो के रे ? ताप्लेजुङ फुङलिङको मेयर अमिर मादेन÷ढकाल ओली के हो ? त्यहाँ केवुलकार बन्न नदिने अनि अवरोध सिर्जना गर्ने आन्दोलनकर्मीहरुलाई कडा चेतावनी दिने त्यो मादेन चाहीँ को हो ? कहाँको बाहुनवादी लिम्बू हो त्यो ? हामीहरुको आस्थाको मुक्कुमलुङ/सेःमुक्तु देवस्थल माथी असहिष्णु बन्ने र शासक जस्तो धावा बोल्ने हैसियत कस्ले दियो ? अब यी मादेनलाई पनि तानाशाही मुसोलिनीलाई झैं, मुक्कुमलुङको त्यो भीरको टुप्पोमा उधोमुन्टो झुण्ड्याएर किल्ड/मारिनुपर्छ । यस्ता बाहुनवादी प्रोड्क्ट गर्ने जीनहरुलाई ध्वस्त पार्दै लानुपर्छ । त्यहाँको सिडिओ.नेत्र प्रसाद शर्मा रे ? हामीहरुको लिम्बुवानको सघन थातथलो भित्र गोली हान्न परमादेश आदेश दिने त्यो बाहुनवादी नेत्रे को हो ? यसको नि डढेल्ना चिलाएको हो ? अब यिनै आम आदिवासी जनजातिले यी शासक बनि टोपल्ने सिडिओ.नेत्रेलाई नि सात पुस्तासम्म नविर्सने गरी मिम्जिरे मिक्सेनको/मायाको चिनो स्वरुप कोर्रा बर्साउँनु पर्यो/पर्छ । अर्का चन्द्रेको ठेकेदार इन्द्र केदेम ढकाल रे ? ताप्लेजुङ थुम बाहिरको आए, काट्ने मार्ने भन्ने धाक पो दिए रे । होइन, यी केदेमेले तल मधेस चाहीँ झर्नु पर्दैन रछ ? की यिनले भुईको यात्राहरु गर्दैनन् रे ? के मधेस नझर्ने कसम खाका छन् रे ? की चन्द्रेले उसको ज्यानको सुरक्षार्थ आकाश माथी उडाईदिई रहने त्यो नि ठेक्का लिएको हो ? नभए के त, चन्द्रेले उसलाई केवुलकारसँगै संसार नै चिहाउँने पो बनाई दियो की ? ओरालो झर्दा चाहीँ आफ्नो आयु गासेर झरुँ है साथी हो । जोरी र निहुँ धेरै नखोजुम् न हौउ । हामीहरुलाई त उकालो नि उति चढ्नु नि छैन है । प्लिज..!
प्रचण्डेको गोहीको आँशु र इन्द्रेको औंला
माओवादी यी प्रचण्डे अहिले मुक्कुमलुङको पक्षधर भए झैं बोली टोपल्दै छन् । आदिवासी जनजातिको बुईँ चढेर सत्ताभोग्न पुगे । जब यो प्रचण्डे सत्ता बाहिर जान्छ नि अनि यी आदिवासी जनजाति खोज्न थाल्छ है । ए..! कहाँ–कहाँ ? कता कता छौ ए..? भन्दै खोजी टोपल्छ । तर, सत्तामा हुँदा एक आँखोले हेर्न सक्दैन मासाले । तर सत्ताच्युत हुने वित्तिकै फेरि यिनै आम आदिवासी जनजाति खोज्न थाल्छ । यी पनि उहीँ एक नम्बर कट्टर बाहुनवादी हुन् । यिनको कारण देशमा उलट–पलट् भो र गणतन्त्र पनि आएको हो । आम– आदिवासी जनजाति अनि सिमान्तकृत तल्लो वर्ग समुदायहरु माँझ केही न केही त राजनीति चेतनाको विजारोपण नि गरे । हो त्यो मानेमा चाहीँ हामीहरुको फुल रेस्पेक्ट/सम्मान छँदैंछ । तर यिनले हामीहरु आदिवासी जनजातिको अस्तित्व माथी हरेक पटक खेलवाड र आत्माघाति गरेका छन् । तिनकै पिठ्युँमा बुईं चढेर सत्ता चढ्छन् र सत्तामा शासक भएसी अनदेखा हुन्छन् । बरु उल्टै यी आदिवासी जनजाति माथी छुरा धस्न उद्वत देखिन्छन् । अनि यो प्रचण्डेको के आड भरोषा हुन्छ के ? आज यिनैको कारण संघीय प्रदेशहरुको ७ वटा नामाङकन हुन गएको हो ? यिनीहरुले चेक एण्ड ब्यालेञ्जमा राख्न सक्थें नि त हौउ । नामाङकन नहोला, तर यी प्रदेशहरुको नामहरु उहीँ सातवटै (७)अंककै नामाङकनमा जे भएपनि अल्झि त रहन्थ्यो नि होइन र ?
यदि यिनीहरुले संसदमा रोक्न चाहेको भए, रोकिन्थ्यो नि त । तर अफसोंच दुर्भाग्य यिनै माओवादी चुत्त्याहरुले सत्तालिप्साको मोहमा प्रदेशहरुको नामहरु साटी खाए । जब सत्ता बाहिरिन्छ अनि फेरि आदिवासी र पहिचानको मुद्वा खोज्न थाल्छ । ल भन्नोस् त यस्ता नकचरो प्रचण्डेलाई नि साईजमा ल्याउँन यिनलाई नि तन्किने गरिदिनु पर्दैन र ? कति चोटि बेकुफ बनाउँदै यो आदिवासी जनजातिलाई भोट बैंक बनाउँछ के । बरु त्यो उखाने किर्ते ओलीले हाक्का–हाक्की यी आम आदिवासी जनजातिको अनुहार नि हेर्न मन पराउँदैनन् । हेर्नै मन नपराउँनेले झन् आदिवासीको राजनीति मुद्दाहरु सुन्न सक्छन् भन्ने नै छैन के । जसको न्यायिक मुद्दामा ध्यानाकर्षण गर्छन्, सुनी दिन्छन् भन्ने अपेक्षा राख्नु, त्यो त झन् परको कुरा रहयो । कम्तिमा यी उखानेले त फेस टु फेस अगाडि नै छुरा देखाउँछन् । तर यो प्रचण्डेले त पिठ्युँ पछाडि छुरा धस्छ के । अब नि हामीहरु आदिवासी जनजाति समुदायले चिन्नु पर्छ कि पर्दैन ? यदि यी माओवादीले आदिवासी जनजातिको अस्तित्व र तिनको पहिचानको रक्षार्थ साँच्चिकै लडिदिएको भए आज प्रदेश न.–१, बाहुनवादे कोशी नामाङकन हुन्थ्यो र ? त्यो इन्द्र आङ्बो बाहुनवादीले कोशी नाममा त हस्ताक्षर गर्दिन यदि गर्नु परेछ भने बरु यो औंला काटेर फ्याकी दिन्छु भनेको होईन ? उसको त्यो चोर औंला देखाउँदै संकल्प बक्तब्यबाज गरेको हो की होईन ? अनि अब यिनको नि थुतुनो र औंला काट्नु पर्दैन त ? अब त यो इन्द्रे नि चिनियो होला नि ? होईन र ? पान्थरेबासीहरुले अब नि भोट दिने हो ? यो इन्द्रेले विकास संरचनामा लगानी बजेटहरु चाहीँ यसो भोट बैंकको लागि थुपारी त दिन्छ, देला । अव उसले आफ्नो रंग बदल्यो । फेरि उसले औंला काट्छु भन्ला, परन्तुः पहिचान दिन र स्वीकार गर्न किमार्थ सकिन्दैन भन्न के बेर हौउ । बुझ्नु भो की नाई ? यी सबै बेसरम हरामी चुत्याहरु हुन् ।
मण्डेला, जिन्ना र रहमान बन्नु पर्दैन ?
ए ई..! बाहुनवादी अघोरी शासकहरु हो यतिचेन् चेतना राख, ख्याल गर र मनन–चिन्तन नि गर । भोलि सत्ताच्युत हुँदा र पुनः धरातलमा ओर्लन्दा भाग्ने जग्गा, मर्दा र मारिन्दा अहिले नै त्यो जगा खोजी गरि राख । हेक्का राख की, यहीँ मुर्दा देखिने आदिवासी समुदायभित्र, नेल्शन मण्डेला, मोहमद अली जिन्ना र शेख मुजिवर रहमान जस्ता क्रान्तिकारी लडाकु योद्वाहरु जन्मिसकेका छन् । जुन समय र परिस्थितिले जबर्जस्त त्यस्ता भुगोल/कित्ताकाट गर्नसक्ने त्यस्तो शक्तिशाली राजनीति नेतृत्व गर्ने लडाकुहरुको जन्म र उदय भइसकेको छ । त्यो बाहुवली लिड गर्ने लिडर/नेतृत्व कहाँ छ ? जो खोजी गरिन्दैछ । जो यी इतिहासका कालजयी क्रान्तिकारी नेताहरुले उस बेलाको क्रुर शासकहरु विरुद्ध ऐंलानेजंगको युद्ध लडेर छुट्टाछुट्टै आ–आफ्नो भुगोल अर्थात देश निर्माण गरेथे । जसरी मण्डेलाले अफ्रिकी रंगभेदको निर्मुल गरे । जिन्नाले हिन्दु अतिवादको विरुद्ध भारतबाट इश्लामिक/मुश्लिम देश छुट्टै पाकिस्तान (सन १५–अगष्ट–१९४७) छुट्टाए । त्यस्तै रहमानले बङगाली भाषा दमन र उपेक्षाको कारण अलग्गै बङगला देश (सन–१९७०) बनाई दिए । अन्तः त्यस्तै शासकीय निरङकुश तानाशाहीको क्रुरताकै कारणले सन १९५३ जुलाई २७ मा कोरिया, दुई फ्याक्वि/भाजन भएको हो । जो दक्षिण कोरिया र उत्तर कोरिया भएको होइन र ? अब भन्नोस् त, हामीहरु आम आदिवासी जनजाति समुदाय भित्रबाट जो कोही मण्डेला, जिन्ना र रहमान बन्नु पर्दैन ?
सम्बन्ध राखी राख्ने की विच्छेद गर्ने हो ?
आखिरमा यो देशमा यी बाहुनवादी दले शासकहरुले हामीहरु आम आदिवासी जनजातिलाई यी यस्तै जातीय विभेदकारी दमन र बर्बर ज्यादत्ती गर्छन् र हेपी रहन्छन् भने, यिनीहरुसँग सधैं झुकेर निरिहयतामा जीवन भिक्षा मागेर कति दिन बाँची रहने हो ? के बाध्यता छ हौउ ? यिनीहरुसँग जहिले तहिले ज्युज्यु गरेर बाँच्नुपर्ने के ? यदी उनीहरुलाई यी आदिवासी जनजातिको अनुहार हेर्न घिन लाग्छ । एकरत्ति मन पर्दैन । सँगसँगैको रहनसहनमा इरिटेड् लाग्छन् भने सँगसँगै किन बस्ने र ? अनि हामीहरु आदिवासी याक्थुङ/लिम्बु समुदाय नि, उनीहरुसँग किन जबर्जस्त टाँसिन्दै बसी रहनुपर्ने हो के ? अब छुट्टिनु पर्दैन र ? कहिलेसम्म यिनीहरुसँग मुर्दाजस्तो बनेर बाँचिरहने हो ? ए..! आदिवासी हो, अब पनि मुर्दाजस्तै नै बनिरहने की ? यदी मर्द नै बन्ने हो भने, यी वाहुनबादी शासकेहरुसँग लड्नु/भिड्नु पर्यो नि । उनीहरुको यस्तो आतातायीपुर्ण उत्पीडनमा कहिलेसम्म निरिहय र लाचार बनिरहने हो ? के त हामीहरु आदिवासी लिम्बु समुदायहरु मरेकै हो त ? हामीहरुको याक्थुङ/लिम्बुहरुलाई मुर्दाहरुको समुदाय भएको आत्माबोध गर्ने हो ? यदि मुर्दाहरु होईनौं भने, खोई त मर्दहरुको बथानको समुदाय भएको ? त्यो तुजुक, तागत र साहस बाँड्न यो आन्दोलनमा ज्यानहरु हाजिर गराउँन आउँनु पर्दैन र ? अब चाहीँ हामीहरुको सबै अनुहारहरु आफ्नो यो अस्तित्व, सभ्यता र पहिचानको आन्दोलनरत लडाइँमा मुक्तिको खातिर जसै लड्न निस्कनु पर्यो । सदन होस् की, सड्क होस् । जो जहाँ सुकै भएपनि ज्यान दिएर आउँनु पर्यो के ।
एउटा कुरा भनुँ, यी बाहुनवादी शासकहरुसंग जहिले–तहिले झगडा गर्दै, यो समान राजनीति हक, अधिकारको निम्ति कहिलेसम्म हात थापेर भिक्षा मागेंजस्तो गरी मागी रहनुपर्ने हो ? साहसका साथ लडेर, डटेर लिन नसक्ने हौंउ र ? याद राखौं की, अधिकार भन्ने कुरा नि मागेर होइन जो समान लडेरै खोसेरै आफ्नो हक अधिकार लिने हो । अनि जसको विद्रोहताको ऐलानेजंगको घोषणा गर्नु पर्दैन र ? अब यी लोकतन्त्रका एकल नश्लियवादी शासकहरु विरुद्ध आत्मनिर्णयको अधिकार सहितको ऐंलान गर्ने हो । शरीरमा एकमुठ्ठी श्वास रहेसम्म नै यदि लडिरहने हो भनेचेन्, लौन त यो बाहुनवादी सत्तासँग आफ्नो लिम्बुवान भूमि र सत्ता प्राप्तिको निमित्त अन्तिम युद्वको घोषणा गरौं र जित्ने युद्ध लडौं । आखिर यी आदिवासी याक्थुङ÷लिम्बु समुदायको हिजो आफ्नै भूमि र सार्वभौंमसत्ता थियो । त्यसको जग र मियोलाई आधार मानेर यो देशको भूगोलबाट लिम्बुवानको कित्ताकाट किन नगर्ने हो ? जसै यी बाहुनवादी सत्तासँग मिलिन्न भने, एकसाथ सधैं जोरी र निहुँहरु खोज्दै किन सँगसँगै बसिरहने ? लौ त अब यो देशसँग सम्बन्ध विच्छेद गरौं न के भो ? आखिर मन बाझिएपछि सात जुनीसम्मसँगै साथ रहने बाचा कसमको सपथ खाएर, प्रणय बन्धनमा बाँधिएको युगल दम्पती (लोग्ने/स्वास्नी) जोडिले त सम्बन्ध विच्छेद गर्छन् । सिंगो देशको हकमा नि अर्को नयाँ देश निर्माण गर्न पाउँने हक र छुट लोकतन्त्रले काफी न्यायिक सम्पादन गर्छ नै । यो संसारको मुलुकी देशहरुमा नयाँ अस्तित्वमा उभिएका देशहरु काफी देख्न र सुन्नमा पाइन्छन् । इतिहास दोहोरिन्छ भन्ने भाष्य र मानकलाई जसै स्थापित गरौं । उसो त यो देशको इतिहासचेन् यिनै बाहुनवादी सत्ताको निर्माताहरुले मात्र आफ्नो बलपुर्वक कब्जामा रचना गरी लेखेका हुन् । त्यहीँ कारण उनीहरुको आँखाले हेर्ने र दिमाखले सोच्ने अनि सौन्दर्यता दृष्टिकोण विछ्याउँनु पर्ने सत्ताबन्दी बनाइएको छ । जुन बाहुनवादी जसको इतिहासलाई भत्काउँदै पुनः यो देशको इतिहास पुर्नलेखन हुनुपर्छ भन्ने आफ्नो माग र अडान पनि हो । यो एकल नश्लीय बाहुनवादी सत्ताको विरुद्ध लिम्बुवान समानान्तर सरकार निर्माण गरौं र हामीहरुको अस्तित्व, सभ्यता र पहिचानमा उभिएका त्यस्ता कयैंन मुन्धुमी देवस्थलहरुको आफै रक्षा अनि संरक्षण, सम्बद्र्धन गर्न सक्छौं/सकिन्छ । यी गन्धे शासकहरुको नियन्त्रण र कब्जामा रहेको हामीहरुको सामाजिक, सांस्कृतिक र धार्मिक विविधताको अस्तित्वलाई पुन जागृती गर्नलाई तिनको सत्ताबाट खोस्नैपर्छ । अनि स्वतन्त्रपूर्वक फूल्न र फल्न दिनुपर्छ भन्ने हो । संघीय लोकतान्त्रिक गणतन्त्र ब्यबस्थापिका त्यतिको लागि उसको सुन्दर शासकीय स्वरुपको बखान र प्रशंसा गरिएको होईन र ? दुर्भाग्य आज हामीहरुको यहीँं लोकतन्त्र भने हिजोका उनै र तिनै बाहुनवादी कुलङघार नेताहरुको नियन्त्रण र कब्जामा रहिआएको छ । अहिलेको लोकतन्त्र चाहीँ बोतल नयाँ, ठर्रा पुरानैको गन्ध हो ।
यो देशको रक्षक को ?
यो देशको रक्षक को ? को–कस्ले गरेको छ ? के हिजैबाट यो देशको रक्षा गर्दै आइरहेको होइन र ? के यी बाहुनवादी दले शासकहरुले गरेका छन् र ? यिनीहरु त देशको रक्षक होइन, भक्षक भएका होइनन् ? जो अघोरी रक्तपिपासु राक्षस जस्ता बनेका छन् होइन र ? येनारुँ देशलाई लुटेर नाङगेझार बनाई सक्दाताक् पनि कहिल्यै नअघाउँने हरामखोर खञ्चुवाहरु हुन् । लोकतन्त्रको होर्डिङ बोर्डमा बधशाला खोलेर, टेण्डरमा देशको अस्मिता बेच्ने कसाहीहरु हुन् यी । जुन देशको अधिकांश पहाडि भु–भागहरुको सीमा क्षेत्रहरुमा यिनै मुल–आदिवासी जनजातिले ज्यान हत्केलामा राखेर सीमा सुरक्षा गरिरा छ की छैन ? देशको दक्षिणी भु–भागको मधेसमा यिनै उत्पीडित मधेसी समुदायले रक्षा गर्दै आइरहेछन् । तर यी पहाडिया बाहुनवादी शासकका भनौंदाहरुको दर–सन्तानहरु (बाहुन–क्षेत्री)चेन् अहिले यो देशको कुन सीमा क्षेत्रमा रक्षक भएर उभेको छ के ? अनि हामीहरु देशको रक्षा गर्ने, देशभक्ति, राष्ट्रप्रेमी एउटा वफादार इमान्दार नागरिक/जनता बन्यौं/भयौं । दुर्भाग्य जसको श्रेयको ट्यागचेन् यिनै देश बेचुवा लुटेरा दले शासकेहरुले ग्रहणगरी टोपलेका छन्, कठै लैलै..! आफै नि भारत परस्त लम्पट् देशद्रोही ढोंगीहरु मात्र हुन् । अब एकपटक यिनै देशद्रोही बनेका तर देशभक्ति र राष्ट्रप्रेमीको ट्याग बोकेका शासकेहरुलाई देशको रक्षार्थ, सीमा क्षेत्रहरुमा सुरक्षा गार्डहरु राखी हेरौं न त हौउ ?
तमिल टाईगर्स जस्तो एटम बम् लडाकु बन्ने की नबन्ने ?
अब यो देशमा दुईटा कित्ता क्लियर भएको छ । त्यो बाहुनवाद र आदिवासीवाद हो । राजनीति शक्तिमा सत्ताभोगको दाउपेचहरु अन्ततः यहीँनेर आएर शदियौं कालदेखि रस्साकस्सीमा द्वन्द्वग्रस्त रहिआएको छ । जुन सत्तालाई यी बाहुनवादी सत्ताधारीहरुले बन्दुकको आड्मा बलजफ्ती चेक् एण्ड ब्यालेञ्जमा राख्न खोजेका हुन् र छन् । निरङकुश तानाशाही प्रवृत्तिहरुको कारण यिनको सिंहदरबार सत्ताको पिल्लरहरु धमिराहरुको प्रवेशको कारण हल्लन थालिसकेको छ । जुन बाहुनवाद मात्र प्रोडक्ट गर्ने तिनको अतिवादी हिन्दु सांस्कृतिक बुल्डोजरलाई ध्वस्त पार्नसके त्यो नाथे सिंहदरबार त त्यसै नि बल्र्याङ–बुर्लुङ नै ढल्न पुग्छ । तिनको शक्तिशाली बुल्डोजरलाई पूर्ण रुपमा ध्वस्त पार्नलाई छापामार लडाकु योद्दाहरु त बन्नैपर्छ नै । त्यो नि श्रीलङकाली तमिल टाईगर्स लडाकु योद्वाहरु जस्तो हुनुपर्यो । यो विश्व भु–राजनीति रंगमञ्चमै ज्यादै शक्तिशाली विद्रोहीहरुको संगठन भाथ्यो ।
जसको थल, जल र वायु सेनाको लडाकुहरु थियो । यिनीहरु डरलाग्दो विद्रोही बादशाह जस्तै बनेका थिए । यी तमिल टाइगर्सले श्रीलङका स्वतन्त्रता देश प्राप्तीको निमित्त लडेका थिए/हुन् । श्रीलङका राज्यको भु–भागहरुलाई आधाभन्दा बढी नियन्त्रण र कब्जामा लिई सकेको थियो । श्रीलङकाली सरकारले स्वयत्तता राज्य प्रदान गर्ने घोषणा गर्दै झुक्यो । प्रमुख विद्रोहीहरुले स्विकारेनन् । तर केही मुनिका प्रमुखहरुले स्वीकार्ने ग्रीन सिग्नल देखाए । दुर्भाग्य विद्रोहीहरुबीच मत–मत्तान्तर र फाटो अनि घुषपैटहरु काफी भए/देखिए । जसको कारण यति शक्तिशाली विद्रोही लडाकु संगठनले अन्ततः सरकार सामु घुडा टेक्नुपर्यो । इतिहासबाट पुरै गुमनाम हुने गरी पतन हुनुपर्यो । उसो त यी विद्रोहीहरु श्रीलङकाली रैथाने आदिवासी एकरत्ति थिएनन् । उनीहरु त भारतीय तमिल समुदायको थिए । जो भारतले आन्तरिक रुपले चलयमान गरेको थियो ।
भलैः हामीहरु त आफैमा यो देशको मुल आदिवासी न हौंउ । कम्तिमा यिनै तमिल टाईगर्स लडाकु योद्वाहरुको संगठन जस्तो त निर्माण गर्नैपर्यो । त्यतिको लडाकु विद्रोहीहरु त हुनै पर्यो नि । अनि न यो देशको बाहुनवादी शासकहरु विरुद्ध लड्न नि मज्जा आउँछ है । तमिल विद्रोहीहरु कस्ता थिए ? जब त्यहाँको सेनाले पक्रन खोज्थ्यो तत्कालै सिग्नाईड ट्याब्लेट् निलि हाल्थे । जुन निलेको क्षणभरमै त्यो लडाकु विद्रोहीको तत्कालै मृत्यु भइसक्थ्यो । जुन त्यो ट्याब्लेट् विद्रोहीहरुले की आफ्नो घाटीमा माला बनाएर उन्थे, नभए गोजीमा राख्थे । जब सेना वा अन्य जासुसीहरुले नियन्त्रण वा कब्जामा लिन खोजे त्यो सिग्नाईड ट्याब्लेट् मुखमा हालीसक्थे । यसरी उनीहरु सुसाईट गर्नु वा आत्माघातीहरु गर्नु भनेको आफ्नो संगठन मिसनको गोपनियताहरु भ्ंग नहोस् र शत्रुले थाहा पाउँन नसकुन् भन्ने हो । यहीँ स्कुलिङमा तमिल टाईगर्स विद्रोहीहरु ज्यादै खतरनाक आँतकवादी संगठन निर्माण बनाएथे । जसले श्रीलङकाली देशलाई मात्र होइन संसारलाई आँतक मच्चाएर काबुमा राख्न सफल भए थियो ।
हो अब त्यस्तै तमिल टाइगर्स विद्रोही लडाकुहरु यो देशमा नि बन्नुपर्यो र यिनै बाहुनवादी शासकहरु विरुद्ध अन्तिम युद्वको घोषणा गरौं के । अन्तः यहाँको शासकहरुको प्राण पखेरुहरुको हुर्मत लिने हो भने कति सहज छ, छ के । साँच्चिकै यी आदिवासी जनजातिले चाहने नै हो भन्देखिनलाई नि, यो देशको भ्रष्ट शासकहरुको किल्ड/बध गर्नै नसक्ने हो र ? के सक्दैनौं होला त ? आ¥रे..! कसम विद्रोही लडाकु नै बन्नुपर्यो भने तमिल टाइगर्स नै बनि रहनु पर्दैन हौउ । छु मन्त्तर गरिसक्दा ढली नि सक्छन् के । वहीँ छिमेकी देशको भारतको पूर्व प्रधानमन्त्री राजिव गान्धी जस्तो शक्तिशाली शासकीय नेता त जाबो एउटी महिलाको हातबाट मर्नुपर्यो । जो चाहीँ बुलेटप्रुफ ज्याकेट, गाडी र सम्बोधन गर्दा नि त्यहीँ बुलेटप्रुफ रोष्ट्मभित्रै गर्थे भनिन्थ्यो । त्यस्तो तारबार गर्ने शक्तिशाली मान्छेलाई त एउटी सामान्य आइमाईले उडाई दियो । नाथे नेपालको बाहुनवादी शासकहरुलाई त फु–मन्त्र उच्चारण मात्र गर्ने हो भने नि ठाउँका–ठाउँ ढल्न पुग्छन् हौउ । यिनीहरुलाई ढाल्ने की, नढाल्ने हो ? कुरो त्यति न हो आदिवासी जनजाति हो ।
हामीहरु जहीँतहीँ छौं, तर कहीँपनि छैनौं
यो देशको ऐंनामा सबै बाहुन नै बाहुन–क्षेत्रीहरु मात्रै देखिन्छन् । हामी आम–आदिवासी जनजाति लगायत अन्य सीमान्तकृत वर्ग र समुदायहरु कहीँ कतै देखिन्छौ ? के गर्ने, हामीहरु त जहीँंतहीँ नै छौं नि त, तर दुर्भाग्य कहीँपनि छैनौं । यसो भन्नुको मतलब हो, राज्यको हरेक निकाय तहहरुमा कहीँकतै पनि देखिन्नौ र छैनौं के । त्यहाँ त सबै बाहुनै–बाहुन र क्षेत्रीहरुको मात्र अनुहारु बाःबमिटै/उल्टी छाँद आउँने गरी देखिन्छन्/भेटिन्छन् के । ए..ई, आदिवासी जनजाति समुदायजन हो लौ भन्दिनु होस् त, हो की होईन हौउ ? फेरि बाहुन–क्षेत्री शुभेच्छुक साथीभाईहरु रिसाउँनु होला । चित्त दुखाउँंनु होला । तपाईंहरु रिसाउँने र चित्त दुखाई रहनु पर्दैन । हामीहरुले त यो बाहुनवाद भित्रको दले शासके बाहुन– क्षेत्रीहरुलाई ईग्नोर र गाली–गलौजहरु गरेका हौंउ । तपाईंहरु जस्तो यहाँको आफ्नै सुतिखेतीहरु गर्ने छर–छिमेकी बाहुन–क्षेत्रीहरुको उछित्तो काढेको एकरत्ति होईन नि । यी यस्ता बाहुनवादी शासकेहरु त हामीहरुको नि आदिवासी जनजाति समुदायहरुमा कति छन् कति के । हामीहरुले यो देशमा भइरहेको त्यो एकल नश्लियवादी जातीय चिन्तन र ब्यबहार त प्रवृत्तिको चाहीँ घोर निन्दा र आपत्ती जनाइएको हो ।
अन्तः यो बाहुनवादलाई प्रेमपूर्वक थाप्लोमा बोकेर अहिलेसम्म सत्ताभोगमा रजगज गराउँने भरिया नोकरहरु हामीहरु आदिवासी जनजाति समुदायहरु नै त हौंउ । त्यसमा पनि यो बाहुनवादलाई सदा–सर्वदा आजीवन उसको थाप्लोमा बोकी रहने शुभेच्छुक मगर जातिको समुदायहरु हुन् । यी पश्चिमा मगर (अपवाद बाहेक) समुदायले हिजोको राजा पृथ्वीनारायण शाहकै आगमनकालदेखि अहिलेको प्रचण्डेले नेतृत्व गरेको जनुयुद्व कालसम्म आइपुग्दा उसलाई सत्ताभोग गर्न गराउँन, आफ्नो थाप्लोमा बुईँ बोकी रहे । यसो भनिरहँन्दा विशेषः पूर्वेली शुभेच्छुक मगर समुदायको साथीभाईहरुले चित्त–मन नदुखाई दिनु होला । यथार्थ र सत्य पनि यहीँ नै हो । त्यसमा अन्य आदिवासी जनजाति समुदायहरुबाट पनि बाहुनवादी राजनीति सत्ताभोगमा सत्ति जानेहरु कति छन् कति के । ती सबै आदिवासी जनजाति समुदायहरुको हकमा आत्माघाति भक्षकहरु हुन् भन्दा एकरत्ति फरक पर्दैन । ए…ई, आदिवासी जनजाति समुदायजन हो, अझै नि यो रक्तपिपासु बाहुनवादी सत्तालाई थाप्लोमा बोकी रहन्छौ ? भारी पुगेन ? नोकरहरुलाई मालिक बनाएर आफै मालिकचेन् तिनको नोकर/दासी बनिरहने हो ? उनीहरुको यो अति हिन्दु–बाहुनवादी सत्ताको भुल–भुलैयाहरुबाट अब सदाको लागि मुक्ति लिनु/खोज्नु पर्दैन र ?
आन्दोलनमा आफ्नो अनुहारहरुको खोजी
होइन हौउ, यत्रो मुक्तिकामी आन्दोलनमा होमिएका छौं, तर खोई त हामीहरु ? यो दमक चौकको हाईवे–सडकमा देखिएका आदिवासी लिम्बुहरु यति नै मात्र हौं त ? त्यो चाःसोक तङनाम र ताम्भुङचामा, ढाकाको पहिरन ढल्काउँने लिम्बु/लिम्बुनीहरु खोई ? कता मुन्टिए ? कहाँ लुके ? कता रमिताहरु हेर्दैछन् ? कहाँ ? र कुन–कुन ठाउँहरुमा सोमरसहरुसँग छिल्लिन्दै, भोग–विलासीहरुमा इन्जोय गर्दैछन् नि ? अब यिनीहरुलाई खोज्नु पर्दैन ? खोज्ने की, नखोज्ने हो त ? गाँठे हो चाःसोक तङनाम कार्यक्रमहरुमा त हजारौं भिडहरु यत्रतत्र पोखिन्छन् । ढाकाको पहिरनमा फेसेनेवल मोडेल/मोडेल्नीहरु जस्तो बनेर थाङ्वेन– मेन्छ्याहरु आको त बग्रेल्ती देखिन्छन् त हौउ । अनि त्यस्तै ताम्भुङचा/वनभोजहरुमा नि उस्तै भिड्भाडहरु जम्मा भएको काफी देख्न/भेट्न सकिन्छ । अनि खोई त ? त्यहाँ जम्मा भएको लिम्बुहरुको भीड ? अनि यो आन्दोलनमा देखिएको र सहभागिता जनाएकोचेन् खोई के ? त्यतिको तेत्रो भीड, यो हामीहरुको आन्दोलनमा सरिक हुने/सहभागिता मात्र जनाई दिने हो भने, आन्दोलनको आँधीबेहरी आउन्नथ्यो र । ती सबैले साथ सपोर्ट सहित आन्दोलनमा निस्कनु भएको भए यो बाहुनवादी शासकहरुको सत्तामा सुनामी छालहरुको ज्वाला नै गइसक्थ्यो । कसिङगर झैं सोहत्तर बढारी सक्थ्यो के ।
दुर्भाग्य आत्मारतिको कल्पनाशिलमा रमाउँनु बाहेक उपलब्धिहरु केही देखिन्न । अब के त, त्यो हामीहरुको अनुहारलाई खोजी–खोजी गरिकन तिनलाई कोर्रा हान्दै यो मुक्तिकामी आन्दोलनमा मुन्ट्याएँर ल्याउँनुपर्छ की पर्दैन ? खाली पाःलाम, हाक्पारे, ख्याली अनि केःलाङ र याःराक्मा/धाननाच मात्र नाचिरहने हो ? गाएर नाचेर मात्रै हामीहरुको आन्दोलनले मुक्ति प्राप्त गर्न सक्दैन है, आदाङ्बा/आदाङमा ज्युहरुसे । हेक्का राखौं, यो आन्दोलन गर्ने जिम्मेवारी र कर्तव्यता हामीहरु २, ४ जनाको मात्र ठेक्का होईन के । यो मुक्कुमलुङ/सेः मुक्तु हामीहरु आदिवासी याक्थुङ/लिम्बू समुदाय र गैर–आम–आदिवासी जनजाति समुदायहरुको पनि उत्तिकै आस्थाको धार्मिक देवस्थल हो र केवुलकार निर्माण विरुद्व सबै एक ठाँममा उभिएर, बुलन्दीत आवाजहरुमा ऐक्यबद्धताको साथ एकढिक्का भएर आन्दोलनमा सहभागिता जनाउँनु/दर्शाई दिनु पर्यो भन्ने आग्रह र याचना पनि हो, प्लिज..!
गो–ब्याक् केवुलकार नभई, के को वार्ता–सार्ता ?
अहिले यो सडक आन्दोलनको मध्यान्तर हुँदैं गर्दा, बाहुनवादी संघीय सरकारले गृह मन्त्रालय मातहतको सह–सचिव स्तरको वार्ता समिति गठन गर्न आदेश तोक् दियो रे भन्नेसम्मको सुनिन्दै छ । अनि यता हामीहरुका तर्फबाट पनि वार्ता समिति गठन गर्न बाः आतुर् भएको बुझियो । हामीहरुका संस्थागत नेतृत्व गर्ने मनुवाहरुलाई यो वार्ता समिति गठन र निर्माण गर्नचेन् के को हत्तार रे हौउ ? की फेरि वहीँ चौरासी ब्यञ्जनहरुको मिष्ठान भोजनहरु हसुर्न÷घिच्न हत्तार भा हो र ? गो–ब्याक् केवुलकार नभई नत्र के को वार्ता समिति पहिले नै चाहियो के ? आफ्नो आन्दोलनको पहिलो शर्तनामा अडानचेन् के हो नि ? त्यो अडान जारी पेश गर्नुपर्छ की नाई ? हामीहरुको आन्दोलनको पहिलो शर्तनामा भनेको, मुक्कुमलुङ देवस्थलबाट केवुलकार निर्माण गर्ने कार्य सदालाई रोक्नु वा बन्द गर्नुपर्यो । त्यहाँबाट चन्द्रे ढकालको आईएमई.कम्पनीको निर्माणधीन ब्यबसायी श्रोत–साधनका यातायात ढुवानी र श्रमजीवी कालिगढहरु फर्कनु नि पर्यो । त्यस्तै आँतकवादी शसस्त्र प्रहरी बलको बेसक्याम्प पनि भत्काएर हटाईनु पर्यो । अनि हामीहरुको यो आन्दोलनमा मुक्तिकामी पहरेदारको रूपमा पहाड बनि गोली थापेका वीर योद्वाहरुको निःशुल्क सघन उपचार र क्षत्तिपुर्तिहरु सहितको मागहरु पुरापुर भएपछि मात्र त्यो आँतकवादी सरकारसँग वार्तामा बस्नुपर्ने हो की, होईन ? फेरि यी हामीहरुको नेतृत्वले वार्ता–सार्ताको नाममा उहीँ कोशी खारेजी आन्दोलनको वार्तामै गए जस्तो, गए र गरे–बसे, अनि आन्दोलन तुहाए भने नि यी नेतृत्व गर्नेहरुलाई नि तिनको डढेल्नामा सार्वजनिक रूपमै वहीँ कोर्रा नै बर्साउँनुपर्छ ।
पहिचानवादको संगठन दले र तिनको नेताहरु भएकै कारण यो आँतकवादी सरकारले देखाएको ग्रीन– सिग्नलमा मरिमहत्ते गरिकन सुजो न बुझो वार्ता समितिको नाउँमा त्यहीँ चौरासी ब्यञ्जनहरुको भोजनहरु घिच्न, खञ्चुवा भएको ब्यहोराहरु सो/मञ्चन औं प्रदर्शन गर्न मुन्टिएको हो की होईन ? त्यो पाँचबुँदे सम्झौंता के हो ? के का लागि प्रयोग र उपयोग भो ? अनि कोशी खारेज गरे ? अनि भो त ? आन्दोलनको अडान र निष्कर्षलाई सहि–सलामत निचोड र गन्तव्यमा एकरत्ति पुर्याउनु सक्नु छैन् । खाली वार्ता–सार्ताको नाउँमा आन्दोलनहरु तुहायो । फेरि आन्दोलन गर्ने आदेश दियो अनि उहीँ फेरि वार्ताकैपछि लाग्यो । लोभी–पापी नेतृत्वहरुको पछि लाग्दा यथार्थमा न आन्दोलनले गति र फड्को मार्न सक्छ, न शक्तिशाली बल नै पुर्याउँनमा सघाऊ पुर्याउँन सक्छन् के ? कम्तिमा कोशी खारेजी आन्दोलनको माग अडानमा पहिलो शर्तनामा नै कोशी खारेज गर । र अनि घोषणा गर । फेरि पहिले नै संसदमा दुईतिहाई बहुमत मार्फत रिटर्न ब्याक् गर । अर्थात पुनः प्रदेश न.–१ नै कायम राख अनि घोषणा गर भन्ने चट्टानी अडानमा आफ्नो अभिमतहरु राख्ने होला नि त । अनि मात्र न पुनः नामाङकनको विषयमा साझा बहस/छलफलको निम्ति वार्तामा बसौंला/स्विकारौंला भन्ने तर्कहरु पेश गर्नुपर्ने होईन र ? लाग्छ यो पहिचान पक्षधरहरुको आन्दोलनमा पनि बाहुनवादी दले शासकेका कारिन्दाहरु ब्ल्याकमेलिङ चलखेल र घुषपैठहरुको लेनदेनहरुमा काफी विचौलियाहरुले इन्ट्री मारेको छ कि भन्ने नेतृत्व तहका अगुवा नेताहरु र अभियन्ता भनौंदाहरुको ब्यबहारले यदाकदा त्यो शंसयताको आत्माबोध गर्न बाध्य पार्छ । आखिर अडान बिनाको बार्तामा झुकेर, मुखरित आन्दोलनलाई जहिले यी नेतृत्वहरुले किन स्खलित गरि रहन्छन् के ? कुछ ना कुछ त रहस्यमयी सिर्जना छुपेको छ । त्यो सत्यतथ्य बाहिरिएपछि मात्र यो आन्दोलनले गोल गर्न सक्नेछ र परिणाम देखाउँन र निकाल्न सक्छ । त्यतिञ्जेललाई खबरदारी गरौं र होसिया नि बनौं । यो अडान–सडान बिनाको वार्ता–सार्ताको नौटंकी रुपको खुलेआम चुनौतीका साथ भण्डाफोर र बहिष्कार गरौं भन्ने पुनः अनुरोध र आग्रह गर्दछु/गर्छौं ।
आन्दोलनको निकास र निष्कर्ष
यो आँतकवादी संघीय बाहुनवादी सरकारले केवुलकार निर्माण कार्यलाई सदाको लागि फिर्ता लिने साथ यो आन्दोलन आफै मत्थर र निष्क्रिय भएर जानेछ । एक–अर्काबीचमा देखिएको राजनीति, सांस्कृतिक एवं धार्मिक असहिष्णुताबीचको आन्तरिक द्वन्द्वको पनि आफै ब्यबस्थापन हुनेछन् । नो केवुलकार उत्पीडित पक्षधर र पीडक सरकारबीच आन्दोलनको क्रममा भएको प्रहरी दमन र बर्बरतापुर्ण ज्यादत्तीको सहन गर्नै नसक्ने चोटको पीडा र दुःखाई पनि त्यसको निदान र निरुपणले केही हदसम्म शान्त पारिदिन नि सक्छन् । जसै मुक्कुमलुङ देवस्थलबाट केवुलकार ब्याक् हट्नुपर्छ । त्यहाँ जे छ, त्यहीँ हुन देउ भन्ने न हो । मुक्कुमलुङ/सेःमुक्तु/पाथीभरा देवस्थलको जुन टिपीकल्ली आग्र्यानिक सौन्दर्यता छ, त्यसलाई विकासको नाममा एउटा कृतिम केवुलकार स्थापना गरेर त्यसको कुरुपता नमारौं, नभत्काऔं भन्ने सम्बद्ध पक्षधरहरुको अनुनय र आग्रहता न हो । विशेषः यो आदिवासी याक्थुङ/लिम्बू समुदायको आफ्नो भूमि/माटो र मुन्धुमी धार्मिक देवस्थल भएकोले पनि केवुलकार निर्माण कार्य रोक्ने र प्रतिरोध गर्ने अग्रधिकार पनि यिनै लिम्बू समुदायलाई छ । यसलाई विकासको नाममा केवुलकार राख्ने, नराख्ने अनि श्रृङगार पटारहरु गर्ने/नगर्ने तजविजी इत्छा, यहाँकै रैथाने आदिवासी लिम्बु समुदायहरु कै हो । यसको संरक्षण, संबद्र्वन एवं रक्षा गर्नको लागि पहिलो हकदार कर्ताहरु पनि यिनै लिम्बू समुदायहरु नै त हुन् ।
जबकी यो धार्मिक देवस्थल परिसर क्षेत्रहरुलाई पर्यटन विकास र देशको आर्थिक राजश्व श्रोतको निम्ति राजनीति हस्तक्षेप र अतिक्रमण गर्नुको यो दले सरकारसँग के तुक छ हौउ ? यदि केवुलकार निर्माण कै विकास गराउँने नै हो भने त ताप्लेजुङमै कति त्यस्ता विराट कहालीलाग्ने अनकण्टार दुर्गम क्षेत्रहरु कति छन् कति के । त्यो क्षेत्रहरुमा केवुलकार पुर्याई दिए पुण्य नै हुनेथ्यो । जहाँ विकास चाहिएको छ, त्यहाँ गर्दैन । जहाँ गर्नु हुन्न भन्यो, त्यहीँचेन् जबर्जस्त बल प्रयोग गरी विकास देखाउँन खोज्छ । के सबै व्यापारी मुनाफासँग मात्र यो देशको सरकारले गरेकी विकास ठहर्ने हो त ? कर्णाली भेगको अवस्था कस्तो छ ? भन्ने दले शासकलाई र त्यो चन्द्रे ढकाललाई थाहा नभा हो र ? हो त्यहाँको अति विकट खोलानाला र खोल्छा खोल्छीहरुमा तुईनको सट्टा झोलुङगे पुलमात्रै भए नि लगाई देन । कति त तुईनसम्म छैन र कति त्यहीँ तुईन चुढेर अनि झरेर मृत्युवरणहरु भोग्नु परेको दर्दनाक पीडाहरु छन् । जो ज्युँदै काफी हामीहरुको आँखाहरुले हङगेक्छा देख्नु परिरहेको कति पीडाहरु छन् । हो त्यस्तो मानव विकटतामा तिमीहरुको विकासको पुर्वाधारहरु लैजाउ र धर्म पुण्यको मानवता कमाउँंन हो । खाली मुनाफामा पोईसासँग मात्र मान्छेहरुको अस्तित्व गन्ने र साट्ने हो त ? ए..ई, दले सरकार र भु–माफिया व्यापारी ढकाल ? विश्वको सम्पदा सूचीमा सूचीकृत अन्य यी यस्ता मुक्कुमलुङ देवस्थल जस्ता थुप्रै धार्मिकस्थलहरुमा अहिले तक नि त्यहाँ पर्यटकीय स्थलको रूपमा केवुलकारहरु पुर्याएको छैनन् त हो । खोई त भारतको केदारनाथमा केवुलकार ? तिब्बतको मानसरोवरमा खोइ त ? के चन्द्रे ढकाल जस्तो ब्यापारीहरु नभएर र त्यो सम्बद्ध देशहरुले गर्न नसकेर हो ?
बजारीकरण र ब्यबसायी/ब्यापारीकरण यदि गर्ने नै हो भने, यिनै स्थानीय आदिवासी लिम्बू समुदायका एकेडेमिक लेवलका प्राज्ञ ब्यक्तित्व र सांस्कृतिक भाषा र मुन्धुमविद विज्ञ ब्यक्तित्वसँग समन्वय तथा छलफल/बहस गर्नु पर्दैनथ्यो ? जुन यो संघीय सरकार र स्थानीय सरकारले सम्बद्ध स्थानीय सरोकार राख्नु हुने मुल–हकदार मानिएका आदिवासी लिम्बू समुदायहरुलाई सदर–साक्षी राखेर संबादहरु मार्फत यसको निकास र निष्कर्षहरु परिणाममुखी निकाल्न सक्नु पर्दैनथ्यो त ? अन्तः अहिले सहज वातावरण बन्यो की ? प्रतिकुल वातावरण बन्यो नि ? यो शान्त वातावरणलाई द्वन्द्वको रूपमा विथोल्ने कार्यहरु कस्ले गरेको हो ? संघीय सरकार र स्थानीय सरकार आफैले होईन र ? बन्दुककै बलमा केवुलकार निर्माण गरिन्छ भनेर सत्ता शक्तिमा शासकीय रवाफ र दबाबको दम्भ देखाएको होईन र ? यी वर्दीधारी प्रहरी संगठन बलको बन्दुकको आड्मा यस्तो निरङकुश तानाशाही प्रवृत्तिको शासकीय धाँक र जंगे आदेशमा केवुलकार निर्माण गराउँने आँट नगरै धर्म हुनेछ ।
यदि शासक हुनुको आडम्बर र हुँकार नै पेश गर्यौ र हामेरुँ आम आदिवासी जनजाति समुदायहरु माथीको अस्तित्वमा खेलबाड गर्ने कुचेष्टा मात्र गर्यौ भने, देश जातीय, सांस्कृतिक र धार्मिक गृहयुद्वमा होमियो भनेर बुझ्नु पर्यो आँतकवादी सरकारले, प्लिज..! जुन यो त्रि–जासाधा (जातीय, सांस्कृतिक, धार्मिक) गृहयुद्ध हिजोको माओवादी शसस्त्र जनयुद्ध भन्दा भयानक कहालीलाग्दो हुनेमा दुईमत नै हुन्न । हेक्का औं ख्याल राखेस् अंहकारी शासके सरकारले । ठूलो डढेलो लाग्नलाई ठुलै आगोको राँको बाली रहन आवश्यक छैन् । सानो फिलिङगो यानेकी एउटा आगोको झिल्कोले नै संसार जलाईदिन काफी हुन्छ । हिजो उनै माओवादीलाई नि यिनै कांग्रेसी, एमाले दले शासकहरुले त्यहीँ सानो फिलिङगोहरु देख्दा, देशले दशक लामो गृहयुद्धको सामना गर्नुपर्यो ।
अनि फेरि त्यस्तै हविगत ब्यहोर्नु पर्यो भने नि, यो देशको भूगोलबाट अर्को नयाँ–भूगोलको कित्ताकाट हुनसक्ने सम्भाब्यतालाई नकार्न भने सकिन्न । तसर्थः अहिले नै दुर–दृष्टिकोणको साथ र बुद्वीमतापुर्ण हार्दिक सम्मान र निकास दिने अविलम्ब अख्तियार कार्यनीति लागू गर । आँतकवादी दले सरकार । यसैमा देशको खातिर भलाई र हित छ । झुकेर सेलेण्डर गरेकै सर्वोत्तम राम्रो हुनेछ । ब्रेक गरेनौं र अगाडि बढ्नेमात्र सोंच्यौं भने, बुझ की यो देश नेपाल भन्नेबाट परस्परमा भएको जातीय सद्भाव, सामाजिक, सांस्कृतिक र धार्मिक विविधताको अन्तर–सम्बन्धको लिगेसी साईनो सदाको लागि विच्छेद हुन सक्ने र एउटा शक्तिशाली सार्वभौंम सत्तामा रुपान्तारित परिणतमा वदलेको हुनसक्ने नजर अन्दाजलाई नि नकार्न सकिन्न ।
भोलि आफ्नै नजिकको छिमेकी भूगोलको रूपमा बदलिन पुगेको देख्न वा भेट्न सकिन्न भन्ने के थाहा के ? अघि मात्रै ध्यानाकर्षण गराएको छु की, यो देशमा मण्डेला, जिन्ना र रहमान जस्ता क्रान्तिकारी युवा लडाकु नेताहरु जन्मी सकेको र अबको यो आन्दोलनलाई जनयुद्धमा बदल्न नि आइसकेका छन् । हतारमा निर्णय गरेर फुर्सदीमा तत्कालीन भारतीय कार्यकारी प्रमुख/प्रधानमन्त्री जवाहरलाल नेहेरुजस्तो आत्मा–ग्लानीभित्र पछुताउँने दिनहरु नआओस् । जो उनैको शासकीय हट् र दम्भको कारण त भारतबाट पाकिस्तान अलग्गै उछिट्टिएथ्यो र हो । अन्तः त्यस्तो कु–बुद्वी र कु–शासक हुने ब्यहोरा नदेखाओस् । बरु सत्–बुद्वीचेन् देओस् भन्ने उनै हामीहरुको तागेरा निङ्वाभु माङसँग र मुक्कुमलुङ/सेः मुक्तु युमा माङसँग सेवा/प्राथना गर्छु/गर्छौं है बाहुनवादी दले सरकार हो, प्लिज..!
मुकुमलुङ/सेःमुक्तुः तियाहा/जिन्दावाद ।
वीर सपुतहरुः जिन्दावाद ।
बाहुनवादी दले शासकहरु मुर्दावाद ।
आन्दोलनकारी वीरयोद्वा घाईतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामना ।
प्रस्तुत आलेख, नो केवलकार मुक्कुमलुङ/सेःमुक्तु बचाउ आम हड्ताल आन्दोलनको क्रममा गत २१ माघमा, झापाको दमकस्थित, गणतन्त्र चौकमा सम्बोधन गर्नु हुँदाको भिडियो रेकर्डको सारसंक्षेप सम्पादित रुपमा तयार पारिएको हो ।
(लेखक यस माङसेबुङ पत्रिकाका नियमित स्तम्भकार हुन् । प्रस्तुत सम्बोधनको आलेख रुप, लेखक स्वयंमको निजी विचारहरु हुन् ।)