दिपेन्द्रको शव्द सन्तोष र दीपाको आवाजमा ‘ए लै लै’ सार्वजनिक - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिपेन्द्रको शव्द सन्तोष र दीपाको आवाजमा ‘ए लै लै’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गितकार दिपेन्द्र खड्काको शव्दमा गायक तथा संगीतकार सन्तोष विसी र गायिका दीपा सुहाङको आवाजमा पुर्वेली गित ‘ए लै लै’ सार्वजनिक गरिएको छ ।

सन्तोष बिसीकै लय संकल रहेको पुर्वेली लोकभाकामा सजिएको गित ‘ए लै लै’ को स्टुडियो लिप्सिङ भिडियो सार्वजनिक गवरिएको हो ।

शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गितमा नारायण डंगलको संगीत संयोजन रहेको छ । सागर पुनले रेकर्डिङ गरेको गितमा मिक्सिङ तथा मास्टरिङ कुमार सानु पुनले गरेका हुन् ।

भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्…

सम्बन्धित खवर