उपेन्द्रको संगीतमा मिस्टेक अन्जान को ‘फुङ हेक्के नुमा’ सार्वजनिक - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उपेन्द्रको संगीतमा मिस्टेक अन्जान को ‘फुङ हेक्के नुमा’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायक तथा संगीतकार उपेन्द्र लिम्बूको संगीत तथा संगीत संयोजनमा गायक मिस्टेक अन्जान लिम्बूको आवाज रहेको गित ‘फुङ हेक्के नुमा’ सार्वजनिक गरिएको छ ।

मिस्टेक अन्जानकै शव्द रहेको गित ‘फुङ हेक्के नुमा’ गायक तथा सेंगीतकार उपेन्द्र लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियोमा उपेन्द्र लिम्बू कै निर्देशन रहेको छ । एजे एजेयुको छायांकन, अनिसा नानुको मेकअप रहेको भिडियोमा नविन बोहोराले सम्पादन तथा कलर गरेका छन् ।

किङ्ग स्टिुडियोमा मनोज साङसोन राईले रेकर्ड गरेको गितमा राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर