- आन्छुमे नसान
माङसेबुङ । गायिका थोकफेला लिङदेन र गायक आधार तुम्बापोको आवाजमा पुर्वेली लोकभाकामा सजिएको गित ‘न्युयोर्क घुमौला’ सार्वजनिक गरिको छ ।
एस. पी. निङलेकुको शव्द तथा आधार तुम्बापोको संगीतमा पुर्वेली गित ‘नयुयोर्क घुमौला’ को भिडियो सार्वजनिक गरिएको हो ।
मनोज साङसोन राईको संगीत संयोजनमा किङ स्टुडियो काठमाडौं र आर एण्ड बी स्टुडियो युएसएमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।
थोकफेल लिङदेन र आधार तुम्बापोकै अभिनय रहेको भिडियोमा कृष्ण थलङ, रीहा तुम्बापो र आमोन सुव्वा तुम्बापोको छायांकन, सुनिता चोङबाङको मेकअप र कृष्ण थलङकै सम्पादन रहेको छ ।
भिडियो आधार तुम्बापो अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…