- आन्छुमे नसान
माङसेबुङ । गायक तथा संगीतकार उपेन्द्र लिम्बूको शव्द, संगीत तथा संगीत संयोजनमा गायक रमेश राज वजगाईको आवाज रहेको गित ‘पुर्वेली सोल्टीनी’ सार्वजनिक गरिएको छ ।
पुर्वेली लोक भाकामा सजिएको गित ‘पुर्वेली सोल्टीनी’ गायक तथा सेंगीतकार उपेन्द्र लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
एजे एजेयुको छायांकन, अनिसा नानुको मेकअप रहेको भिडियोमा नविन बोहोराले सम्पादन तथा कलर गरेका छन् ।
भिडियो हेर्नुहोस…