बिकास र शसिकाको ‘लुङामा ज्यू ए’ सार्वजनिक - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिकास र शसिकाको ‘लुङामा ज्यू ए’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायक बिकास तुम्बापो लिम्बू र गायिका शसिका राईको सुमधुर आवाजमा प्रेमिल गित ‘लुङामा ज्यू ए’ सार्वजनिक गरिएको छ ।

लेखु सहयात्रीको शव्द तथा देबेश राईको संगीतमा प्रेमिल गित ‘लुङामा ज्यू ए’को लिप्सिङ भिडियो युट्यूव मार्फत सार्वजनिक गरिएको हो ।

देबेश राईको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गितको भिडियो इशाक जबेगुले तयार पारेका हुन् ।

रंकाशु स्टुडियोमा रेकर्ड गरिएको गितको भिडियो देबेश शसिका अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

मिडियो हेर्नुहोस…

सम्बन्धित खवर