शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

काठमाडौं । देशभरिका शिक्षकहरु २० दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा रहेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।

उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।

शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिएकी हुन् ।

सम्बन्धित खवर