- आन्छुमे नसान
माङसेबुङ । गायक उपेन्द्र लिम्बू र र्यापर निमा लामाको आवामा पप मेलोडी र र्याप फ्युजन गरिएको गित ‘नसा’ सार्वजनिक गरिएको छ ।
उपेन्द्र लिम्बू र निमा लामकै शव्द तथा उपन्द्रकै संगीत रहेको गित ‘नसा’को म्इुजिक भिडियो गायक उपेन्द्र लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
एजे एजेयुको निर्देशन तथा छायांकन रहेको भिडियोमा उपेन्द्र लिम्बू, निमा लामा, आशा तामाङ र एलिशा राईले अभिनय गरेका छन् ।
उपेन्द्र लिम्बूकै संगीत संयोजन तथा मिक्सिङ रहेको गित मेरो स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडियोमा अनिशा नानुको मेकअप तथा सम्पादन रहेको छ भने अनिल विष्ट प्युठानीको कलर रहेको छ ।
भिडियो हेर्नुहोस…