- आन्छुमे नसान
माङसेबुङ । लिम्बू भाषाको प्रेमिल गित ‘थे सारिक नुमा तरेमे’ गायिका गंगा फियाक र गायक विक्रम नुगो लिम्बूको आवाजमा सार्वजनिक गरिएको छ ।
लिम्बू गित ‘थे सारिक नुमा तरेमे’ मा नयन बिक्रम लिम्बूको शव्द तथा नयन विक्रम लिम्बू र मन कुमार तुम्बाहाङफेको संगीत रहेको छ ।
टेकेन्द्र यक्सोको संगीत संयोजनमा सुरेश पायल राई र मनोज साङसोन राईको रेकर्डिङ रहेको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।
स्टुडियो लिप्सिङ गरिएको भिडियो किङ स्टुडियोले तयार पारेको हो । भिडियो किङ स्टुडियो युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…