गायिका रुक्सना लिम्बूले ल्याए ‘सुनना’ - Mangsebung News
  • बुधबार, साउन ०१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायिका रुक्सना लिम्बूले ल्याए ‘सुनना’

  • आन्छुमे नसान

माङसेबुङ । गायिका रुक्सना लिम्बूले विल्कुलै नयाँ गित ‘सुनना’ सार्वजनिक गरेकी छन् ।

गायिका रुकसना लिम्बूले आफ्नै शव्द, संगीत तथा आवाजमा रहेको गित ‘सुनना’ को म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

रुकसना लिम्बूकै फिचरिङ रहेको भिडियोमा मिसाल राईको निर्देशन, छायांकन, सम्पादन र ड्रन छायांकन रहेको छ ।

सागर संसार राईको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गितलाई माहोल स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो गायिका लिम्बूकै अफिसियल युट्यूव च्यानल ‘रुक्सना लिम्बू’बाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर