लघु चलचित्र ‘थङ’ को शिर्ष गित ‘थिङगानरेन् थङ्’को रेकर्डिङ सम्पन्न - Mangsebung News
  • बुधबार, साउन ०१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लघु चलचित्र ‘थङ’ को शिर्ष गित ‘थिङगानरेन् थङ्’को रेकर्डिङ सम्पन्न

माङसेबुङ । लिम्बु भाषाको लघु चलचित्र ‘थङ’ को शिर्ष गित ‘थिङगानरेन् थङ्’को रेकर्डिङ सम्पन्न भएको छ ।

मंगलबार म्युजिक मिडिया ओपेरा रेकर्डिङ स्टुडियो काठमाडौमा रेकर्डिङ सम्पन्न भएको हो ।

सागर केरुङको शब्द, मोनि ताम्लिङको संगीतमा नोगेन लिम्बू र सञ्जु लिम्बुले स्वर दिएका छन ।

याक्थुङ समुदायले गुमाएको मातृभुमि प्राप्त गर्न गरिरहेको संघर्षबारे निर्माण गर्न लागिएको चलचित्रलाईलाई सागर केरुङले लेखन÷निर्देशन गर्दैछ ।

सम्बन्धित खवर